Wednesday, June 16

को”रोना संक्रमणपछि लागेको कालो ढुसीले लियो शिक्षकको ज्यान

June 5, 2021 188

को”रोना संक्रमणपछि लागेको कालो ढुसीले लियो शिक्षकको ज्यान
हार्दिक श्र”ध्दाञ्जली भरत सर ।
कोरोना संक्रमणपछि लागेको कालो ढुसी(Black Fungus)ले लियो शिक्षकको ज्यान।
भरत दुलाल सबैका लागि प्रिय शिक्षक र समाजसेवी थिए। केहि साता अधि उनि कोभिड पोजेटिभ बिरामी थिए। को”रोना संक्रमण बिस्तारै ठिक हुदै गएपछि लमही अस्पताल देखि उनलाई डिस्चार्ज गरियो र उनी घर बस्न थाले। घर बस्दा बस्दै उनको शरीरमा झन समस्या देखिदै गयो। फेरि उनलाई अस्पताल लगियो। लमही अस्पतालमा बस्दा बस्दै उनलाई प्राण घातक रोग लाग्यो।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

*विवाह भइरहेका बेला बीचमा नै बेहुलीको मृत्यु भएपछि बेहुलाले बेहुलीकी बहिनीसँग विवाह गरेका छन् ।यो घटना गत हप्ता भारतको उत्तर प्रदेशमा घ’टित भएको हो ।बेहुली अचानक विवाह मण्डपमा ढ’लेपछि बोलाइएका डाक्टरले सुरभीको मृ’त्यु भइसकेको घोषणा गरिदिए ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

बेहुलीको मृ’त्यु भएपछि विवाह रो’क्नुको साटो दुबै परिवारले विवाहलाई निरन्तरता दिने सोचे । यसका लागि बेहुला मनोज कुमारलाई सुरभीकी बहिनी निशासँग विवाह गरिएको छ ।‘यस्तो अवस्थामा के गर्ने के नगर्ने भनेर निर्णय नै गर्न सकिएन । दुबै परिवार सँगै बसेर बेहुलालाई मेरी बहिनी विवाह गरिदिने कुरा भयो,’ सुरभीका दाइ सौरभले भने ।

कुमार र निशाको विवाह भइरहँदा सुरभीको श’वलाई कोठाभित्र राखिएको थियो ।सुरभीका काका अ’जब सिंहले यस्तो निर्णय लिन निकै गा’ह्रो भएको बताउँदै परिवारले यस्तो मिश्रित भावना कहिल्यै अनुभव गरेको थिएन ।‘मृ’त्युले पी’डा नि’म्त्याएको छ र विवाहले खुसी । यसलाई कसरी मिलाउने थाहा छैन,’ उनले भने ।

यो घटनाले भारतमा निकै वि’वाद नि’म्त्याएको छ । धेरैले यसबारे प्रतिक्रिया दिएका छन् ।‘कस्तो भ’द्रगोल । विवाहको दिन… कसैको मृ’त्यु भएको छ । मृ’तक बेहुलीमाथि सम्मान दिनु पर्दथ्यो कि पर्दैनथ्यो ? मलाई त ड’र लाग्यो,ࢉ’ एक ट्वीटर प्रयोगकर्ताले लेखे ।

अर्काले लेखे, ‘उनीहरुले प्रेमका कारण विवाह गरेका होइनन् ? यो निकै पुरानो अवधारणा होइन र ? कसैले ती बहिनीलाई सो’ध्नुपर्छ भनेर विचार गरे ?’यो घटना चीनको माइक्रोब्लगिङ सा’इट वे’बोमा पनि चर्चित भयो । जहाँ प्रयोगकर्ताले बहिनीको अधिकारबारे याद गरे नगरेको र उनलाई विवाह गर्न मन लागे न’लागेको कुरा उठाए ।

अर्का एक प्रयोगकर्ताले कुमारले बहिनीसँग विवाह गर्नका लागि सु’रभीको अन्तिम सं’स्कारसम्म कु’र्नुपर्ने धारणा व्यक्त गरे ।कतिमा यसमा दाइजो कुरामा पनि हुनसक्ने बताउँदै बेहुला पक्षले दाइजो फिर्ता दिन नमानेपछि यस्तो निर्णय गरिएको हो कि भनेर पनि आँ’कलन गरे ।

प्रतिकृया दिनुहोस्