Saturday, June 12

स्वास्थ्य सहायता बो’केर अष्ट्रेलियाली रक्षा मन्त्रालयको जहाज काठमाडौंको लागि उड्यो

June 5, 2021 171

काठमाडौं । को-भि’ड-१९ महामारीवि’रुद्ध अष्ट्रेलियाले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सहायता आज नेपाल आइपुग्ने भएको छ ।अष्ट्रेलियाले नेपालको महामारीवि’रुद्ध घोषणा गरेको ७ मिलियन अमेरिकी डलर (८ करोड २१ लाख रुपैयाँ) सहयोग प्र’तिबद्धता अन्तर्गत रहेर स्वास्थ्य उपकरण का’ठमाण्डू आइपुग्न लागेको हो ।अष्ट्रेलियाली रक्षामन्त्री पिटर डटन र प्या’सिफिक मामिला हेर्ने अन्तर्राष्ट्रिय विकास मन्त्री जेड सेसेल्जाले शुक्रबार संयुक्त

विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।अष्ट्रेलियाली विदेशमन्त्री म्या’रिस पाइनले ट्वीट गर्दै ती स्वास्थ्य सामाग्री आजै काठमाडौं आइपुग्न लागेको जनाएकी छिन् ।अष्ट्रेलियाको रक्षा मन्त्रालयको सी–१७ए क’लसाइनको ए’यरक्राफ्ट ती स्वास्थ्य सामाग्री लिएर पर्थबाट काठमाडौंतर्फ उडेको तस्विर समेत उनले सार्वजनिक गरेकी छिन् ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

कञ्चनपुर । कञ्चनपुर प्रहरीले १३ वर्षीया छोरीलाई कर णी गरी गर्भवती बनाउने बुवालाई पक्राउ गरी कारवाही अघि बढाएको छ । यहाँको बेदकोट नगरपालिकामा ५५ वर्षीय पुरुषले आफ्नै छोरीलाई गर्भवती बनाएको खबरपछि पक्राउ गरी कर णीमा मुद्दा चलाइएको छ ।

“प्रारम्भिकरूपमा हेर्दा बालिका गर्भवती रहेको सात महिनाभन्दा बढी समय भइसकेको छ”, प्रवक्ता थापाले भने, “घरमा मौका छोपी ती पुरुषले एक वर्षअघिदेखि छोरीलाई यस्तो गर्दै आएको देखिन्छ ।”

प्रहरी स्रोतका अनुसार शुरुमा ड’र, त्रा’सले ती बालिकाले बुवाले गर्ने घटना बाहिर ल्याउन सकिनन् । पेट बढ्दै गएपछि आफन्तले थाहा पाएपछि स्थानीयवासीमार्फत प्रहरीमा त्यसको खबर पुग्यो । “बुवाले नै कर णी गरेको शुरुमा बालिकाले भन्न गाह्रो मानिन्”, प्रहरी स्रोतले भन्यो, “पछि अनुसन्धान गर्दै जाँदा बालिकाले घटनाको बेलीविस्तार पोखिन् ।” अहिले बालिकालाई सेफहाउसमा राखिएको छ भने अभियुक्त बुवा प्रहरी नियन्त्रणमा छन् ।श्रीलङ्काको पासारामा शनिबार बस दु’र्घ’ट’नामा पर्दा कम्तीमा १४ जनाको मृ’त्यु भएको छ। राजधानी कोलम्बोबाट करिब ३५७ किलोमिटर टाढा मोनेरागला–बडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस

भीरबाट खसी भएको दु’र्घ’ट’नामा कम्तीमा १४ जनाको मृ’त्यु भएको छ भने बसमा यात्रारत ३० व्यक्ति सख्त घा’इते भएका छन्।प्रत्यक्षदर्शी घा’इते यात्रुका अनुसार चालकको ला’प’र्बाहीका कारण बस दु’र्घ’टना भएको हो।

मृ’त्यु हुनेहरूमा चालकसहित नौजना पुरूष रहेका र पाँच महिला रहेका अधिकारीहरूले बताएका छन् ।घ’टनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ भने घा’इते सबै जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
***याे समाचार को पुरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्***

प्रतिकृया दिनुहोस्