Saturday, April 10

टिक-टकमा नायिका स्वस्तिमा खड्का जस्तै देखिने युवती भाइ,रल (भिडियो सहित)

December 19, 2020 284

बिहीबार काठमाडौं, पछिल्लो समय एक युवती टिकटकमा निकै भाइरल बनेकी छन् । उनि हुन् स्मृति दाहाल । उनलाई झट्ट हेर्दा जो कोहीले पनि नायिका स्वस्तिमा खड्का भनेर झुक्किनसक्छ ।

टिकटकमा ७७ हजार फर्लोअर्सकी धनी स्मृतिलका उनका भिडियो अत्यधिक रुचाइएको छ । हाँस्दा त उनि झनै दुरुस्तै नायिका खड्का जस्तै देखिन्छिन्। टिकटकमा स्मृतिका भिडियोले १३ लाख लाइक पाएका छन् ।स्मृतिले नायिका स्वस्तिमासँग पनि ड्वएट टिकटक गरेकी छिन् ।

दुरुस्तै स्वस्तिमा जस्तै देखिने, राम्री पनि झनै भन्दै उनका फलोअर्सले कमेन्ट गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्