Wednesday, October 20

राउटे समुदायकी युवतीलाई होटलमा लगेर दुर्व्यवहार गर्ने होटल सञ्चालकसहित तीन जना समातिए

June 6, 2021 1098

काठमाडौ । पछिल्लो समय सामाजिक सञ्जाल युटुव, टिकटक र फेसबुकमा भाइरलनै भएका राउटे समुदायका युवतीहरु माथी दु र्ब्य व हार हु न था ले को छ । भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाहरुबाट राउटे युवती दु र्ब्य वहा रके सि का र भ ए का हुन ।

राउटे समुदायमा पुगेका युवाहरुले टिकट, भिडियो बनाउने भन्दै प्रलोभनमा पारेर राउटे युवतीहरु टाढा टाढा जंगल–होटलमा पु¥याएर दु र्ब्य वहा र ग र्ने ग रेको गु ना सो छ । मा दक प दा र्थको कु लतमा प रेको राउटे समुदायका युवतीहरु असुरक्षित बनेका छन् ।

स्थानीय दुई युवाले मा दक पर्दा सेवन गरी, उनीहरुलाई समेत मा दक प दा र्थ खु वा एर एक होटलमा दु र्ब्यव हार ग रेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ । जेष्ठ २३ गते आइतबार विहानै उक्त भिडियो फेसबुक, युटुव र टिकटकमा भाईरल भएको हो ।

पहिचान नखुलेका एक अधवैशे युवाले नि र्वस्त्र भएर होटलमा मा दक पदार्थ सेवन गरेकै तालमा राउटे युवतीलाई श्रीमति भन्दै सं वेदानशिल अं गहरुमा छामछुम पारेको भिडियो सार्वजनिक भएको छ । उनीहरुलाई सामुहिक रुपमा दुई जना पुरुषले मेरो गलफेन्ड, मेरो बुढि भन्दै सं वेदानशिल अंगहरुमा छुने र चलाउने गरेको भिडियो समेत बाहिर आएको छ ।

राउटे चेलीहरुलाई ती दुई पुरुषले ललाई, फकाई होटलमा लगेर मदिरा समेत खुवाएर लठ्ठ पारेको भिडियोमा प्रष्ट देखिन्छ । भिडियोमा देखिएको होटल मेहलकुनाकै र युवाहरु स्थानीय हुन सक्ने अनुमान गरिएको छ । यस विषयमा यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने कुनै पनि जानकारी नभएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरिक्षक ९डिएसपी० राम प्रसाद घर्तीमगरले यस बारेमा कुनै जानकारी प्राप्त नभएको र के रहेछ घटनाको अनुसन्धान हुने बताउनुभयो ।

लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं। ११ आँपसोती जनैघाटस्थित भेरी नदिमा बसाई सरेका थिए । भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीय युवाहरुले तत्काल अनुसन्धान गरी कारवाहीको माग गर्दै सामाजिक सञ्जालबाट आ क्रो श पो खेका छन् ।

राउटे युवतीहरु माथीको दु र्बय वहार जघन्य अ पराध भएकाले तत्काल अनुन्धान गरी हदैसम्मको का रवा ही ग र्न मा ग गरिएको छ । ‘राउटे समुदायका युवातीहरुलाई भिडियो बनाउने प्रलोभनमा होटल सम्म पुराउने र होवीरेन्द्रनगर, २३ जेठ- राउटे समुदायका युवतीलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटेल सञ्चालकसहित तीन जना पक्राउ परेका छन् ।

राउटे युवतीलाई स्थानीय युवाले मादक पदार्थ सेवन गराई होटेलमा लिएर दु व्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुर्भाकोटका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटेल सञ्चालक विनोद पुन रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय राउटे समुदायमा जाने टिकटकमा भिडियो खिच्न थालेपछि राउटे युवती असुरक्षित भएका छन् । सामाजिक सञ्जाल युट्युब, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीमाथि दुव्र्यवहार हुन थालेको छ । भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाबाट राउटे युवती दुव्र्यवहारको सिकार भएका हुन् ।>टलमा मा दक पदार्थ सेवन गराएर दु र्य व हार ग र्ने ग रेको गु नासो पटक पटक पहिले पनि आएको स्थानीयको भनाई छ ।
यो पनि, निषेधाज्ञामा पनि धमाधम बन्दै सिटीहल
जिल्लामा निषेधाज्ञाको अवधिमा पनि सिटीहलको काम भने धमाधम भइरहेको छ । सर्वसाधारण घरभित्रै सीमित हुँदै गर्दा सिटीहलमा कामदार धमाधम काममा जुटेका हुन् । सिटीहल निर्माणको काम हेर्दै आउनुभएका सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका इञ्जीनियर प्रविन यादव निधेषाज्ञामा पनि काम नरोकिएको बताउनुहुन्छ । निषेधाज्ञा घोषणासँगै केही कामदार कर्मचारी घर गएको भए पनि दैनिक ६० जनाले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । निषेधाज्ञाअघि १५० हाराहारी कामदारले काम गरिरहेका थिए ।

गत पुस ६ गतेबाट शुरु भएको सिटीहलको हालसम्म १६ प्रतिशत काम सम्पन्न भएको छ । सिटीहल निर्माण समयमा नै सक्ने लक्ष्यका साथ काम गरिरहेको उहाँको भनाइ छ । बालुवा, गिट्टी, रड, सिमेन्टजस्ता निर्माण सामग्रीको अभाव नरहेको यादवले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक बिहान ७ देखि राति १० बजेसम्म काम भइरहेको छ । साँझको समयमा बत्ती बालेर पनि काम गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्यका साथ आवश्यक सम्पूर्ण सहयोग महानगरले गरिरहेको बताउनुभयो । भरतपुर महानगरपालिका–१ ठिमुरामा क्रसर स्थापना गरेर सबै समयमा काम गर्नका लागि सहजीकरण गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले तोकेको समयमा काम सम्पन्न गर्नुपर्छ । जे आवश्यक पर्छ सहयोग गर्छाैँ भनेका छौँ ।”

यो आयोजना देशकै गौरवको आयोजना भएकाले समयमै सम्पन्न गर्न सबैको साथ र सहयोगको पनि उहाँले अपेक्षा गर्नुभयो । निर्माण कम्पनीले हालसम्म समयमै सक्ने लक्ष्यका साथ काम गरिरहेको उहाँले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकामा परियोजना पारेर जग्गाको व्यवस्थापन गर्न ठूलो मेहनत परेको भन्दै उहाँले यो गौरवको आयोजना समयमा सम्पन्न गर्न महानगरले सबै खालका सहयोग गर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निर्माण परिसरमा कामदार कर्मचारी रहने गरी निषेधाज्ञामा काम गर्न भनिएको जानकारी दिनुभयो । स्थानीय प्रशासनबाट निर्माणको काममा आवश्यक सहजीकरण गरिएको उहाँको भनाइ छ । २७ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी गत वर्षको मङ्सिर १८ गते निर्माण कम्पनी इन्डो सगुन रौताहा जेभीसँग ठेक्का सम्झौता भएको थियो । जेभीका परियोजना प्रमुख श्यामचन्द्र श्रेष्ठले स्थानीय प्रशासनको सहयोगका कारण काम रोक्नु नपरेको बताउनुभयो । भरतपुर महानगरपालिका र जिल्ला प्रशाासन कार्यालयसँग समन्वय गरेर बिहानदेखि साँझ अबेरसम्म काम गरिएको उहाँको भनाइ छ ।

जिल्ला समन्वयन समितिको भवन पछाडि रहको चार बिघा चार कठ्ठा जग्गामा सरकारको बहुवर्षीय योजनाअन्तर्गत सिटीहल निर्माण भइरहेको हो । दुई हजार जना क्षमताको ठूलो सभाहल तथा ३०० जना क्षमताको सानो हलसहित अति विशिष्टकक्ष निर्माण गरिने छ । मूल्य अभिवृद्धि करबाहेक बोलपत्र रकम रु एक अर्ब छ करोडको रहेकामा रु ७७ करोड ७७ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको हो ।

सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालका विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुनेछ । दुईवटा भ¥याङ, दुईवटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहनेछन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उहाँले जानकारी दिनुभयो । सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुडल्याण्ड, बगँैचा हुनेछ । सवारी पार्किङका लागि २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङस्थल रहनेछ । उच्चस्तरका निर्माण सामग्री र आधुनिक प्रविधिको प्रयोग गरी बनाउन लागिएको यो सिटीहल देशकै नमूना हुने अर्याल बताउनुहुन्छ । जिल्लामा ठूलो सभाहल नहुँदा महत्वपूर्ण कार्यक्रम हुन सकिरहेको छैन । देशकै मध्यभागमा भएकाले सभाहल बनेसँगै यहाँ ठूला कार्यक्रम हुने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्