Sunday, April 11

आज फेरि पत्याउन नसकिने गरि बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

December 20, 2020 177

साताको अन्तिम दिन सुनको मूल्य फेरी ह्वात्तै बढेको छ । बिहिबार तोलामा ४ सयले बढेको सुनको मूल्य आज प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ८ सयले बढेको हो नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ८५० निर्धारण गरिएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १२८० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।।

याे पनि, सहुलियतको काे`राेना खोपले मानिसमा हानि गरे कम्पनीलाई मुद्दा हाल्न नपाइने । कोभ्याक्स सुविधाअन्तरगत को`भिड–१९ विरुद्धको खोप प्राप्त गर्न उत्पादक कम्पनीलाई मुद्दा हाल्न नपाइने प्रत्याभूति दिनुपर्ने भएको छ खोप लगाउने व्यक्तिलाई कुनै हानि–नोक्सानी भए त्यसको जिम्मेवार नहुने गरी उत्पादक कम्पनीले सुरक्षा प्रत्याभूति खोजेको सरकारी अधिकारीले जनाएका छन् ।।

को`भिड खोप सल्लाहकार समितिका संयोजक तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा। श्यामराज उप्रेतीले कोभ्याक्सबाट खोप प्राप्त गर्ने सबै १ सय ८९ राष्ट्रले नै आगामी जनवरी ८ तारिखसम्म यस्तो प्रत्याभूति पठाइ सक्नुपर्ने बताए । व्यक्तिले खोप लगाएपछि देखिन सक्ने कुनै पनि असामान्य दुष्प्रभावका लागि उत्पादकलाई दोष दिन नपाइने प्रक्रिया सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयले तयारी गर्दैछ ।।

‘हामीले कोभ्यासबाट खोप पाउनका लागि उत्पादकलाई मुद्दा नहाल्ने सुरक्षा प्रत्याभूति पठाउनुपर्छ,’ राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा।डा। रमेशकान्त अधिकारीले भने, ‘देशको २० प्रतिशत जनसंख्याका लागि १।६ डलरदेखि २ डलरसम्मको सहुलियत मूल्यमा कोभ्याक्स सुविधा अन्तरगत को`भिडको खोप उपलब्ध हुने भनिएको छ ।।’

कोभ्याक्सले नेपाल लगात अन्य मुलुकलाई कुन खोप दिनेबारे अझै टुंगो लागेको छैन । याे खबर हिजाेकाे कान्तिपुर दैनिकमा रहेकाे छ । सहुलियतको काे`राेना खोपले मानिसमा हानि गरे कम्पनीलाई मुद्दा हाल्न नपाइने । काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।।

प्रतिकृया दिनुहोस्