Wednesday, June 16

एकहप्ताको अन्तरालमा कोरोनाबाट श्रीमान् श्रीमतीको मृत्यु, भएका ३ छोराछोरीले अनुहार सम्मपनि देख्न पाएनन्

June 6, 2021 162

काठमाडौं, जेठ २३ : एक दम्पतिको हप्ता दिनको अन्तरमा निधन भएको छ । कोरोना संक्रमणका कारण उनीहरुको मृत्यु भएको हो । झापा बिर्तामोडमा श्रीमानको मृत्यु भएको एक सातापछि श्रीमतीको पनि कोरोना संक्रमणबाटै निधन भएको हो । बिर्तामोड १ निवासी ७८ वर्षीय गणेशबहादुर बस्नेतको गत शनिबार मृत्यु भएको थियो ।

उनको उपचारको क्रममा बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा मृत्यु भएको हो । श्रीमानको निधन भएको एक सातापछि हिजो शनिबार श्रीमती ५६ बर्षीया संगीता बस्नेतको मृत्यु भएको छ । बस्नेतको उपचारको क्रममा दिउँसो मृत्यु भएको बिर्तासिटी हस्पिटलका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले बताए

पहिला श्रीमान गणेशबहादुरलाई काठमाण्डौ जाँदा संक्रमण देखिएको र श्रीमानलाई स्याहार्ने क्रममा श्रीमतीलाई सरेको हुन सक्ने बस्नेतले जानकारी दिए । बस्नेत दम्पतिका एकजना छोरा र दुई छोरी छन् । ती सबैजना अष्ट्रेलियामा रहेको जनाइएको छ ।

झापा : झापा बिर्तामोडका एक दम्पतिको १ हप्ताको अन्तरालमा को’रो ना संक्रमणबाट मृ,त्यु भएको छ । श्रीमानको नि’धन भएको एक सातापछि श्रीमतीको पनि को’रो ना सं’क्रमणबाटै नि’धन भएको हो। बिर्तामोड १ निवासी ७८ वर्षीय गणेशबहादुर बस्नेतको गत शनिबार बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृ,त्यु भएको थियो । त्यसको एक सातापछि शनिबार उनकी श्रीमती ५६ वर्षीया संगीता बस्नेतको मृ,त्यु भएको छ ।

उपचारका क्रममा दिउँसो उनको मृ,त्यु भएको बिर्तासिटी हस्पिटलका जन सम्पर्क अधिकारी बमबहादुर बस्नेतले बताए । पहिला श्रीमान गणेश बहादुरलाई सं’क्रमण देखिएको र श्रीमानलाई स्याहार्ने क्रममा श्रीमतीलाई सरेको उनले जानकारी दिए । गणेश बहादुरलाई काठमाडौं जाँदा सं’क्रमण पुष्टि भएको उनले बताए । बस्नेत द’म्पतिका एकजना छोरा र दुई छोरी छन् । ती सबैजना अष्ट्रेलियामा रहेको जनाइएको छ ।

यस्तै, को’रो ना भा’इरस सं’क्रमणका कारण नर्सिङ शिक्षक नेसुम शाक्यको नि’धन भएको छ।विराट हेल्थ साइन्स क्याम्पसमा कार्यरत उहाँको जेठ २२ गते उपचारका क्रममा नि’धन भएको हो। नेपाल नर्सिङ संघकी कोषाध्यक्ष एवं प्रवक्ता कल्पना श्रेष्ठका अनुसार शाक्यको केही समय अगाडि मि’र्गाैला प्र’त्यारोपण गरिएको थियो । सं’क्रमण पुष्टि भएपछि विराट नर्सिङ होममा भर्ना हुनु भएकी शाक्यको भेन्टिरलेटरमा उपचारका क्रममा नि’धन भएको श्रेष्ठले जानकारी दिनुभयो । संघले शाक्यको नि’धन प्रति दुख व्यक्त गर्दै शो’क सन्तप्त परिवार प्रति सम’वेदना प्रकट गरेको छ ।

प्रतिकृया दिनुहोस्