Saturday, June 12

अफ्रिकन गायिका बियोन्सेका यि एकदमै रमाइला र राम्राराम्रा टिकटकहरु ( हेर्नुस् भिडियो )

May 13, 2021 168

पछिल्लो समय नेपाली संगीतप्रेमी माँझ लोकप्रिय रहेको गीत ‘फुल बुट्टे सारी’ बोलको गीतलाई अहिले सवै दर्शकहरुले मन पराएका छन ।पछिल्लो समय हरेक उमेर समूहका व्यक्तिको जनजिब्रोमा बसेको फूल बुट्टे सारी गीतले टिकटकजस्ता सामाजिक सञ्जालमा व्यापकता पाइरहेको छ । महिला तथा पुरुष दुवैको स्वरमा सार्वजनिक भएको सो गीतले छोटो समयमै युट्युबमा करोड बढी भ्युज पाएको हो ।

सार्वजनिक अघिल्ला दुइ भर्सनले एक करोड बढी भ्युज पाईसक्दा नयाँ गीत सार्वजनिक भएको हो । मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात यो गीत चाइल्ड र लेजेण्डरी भर्सनमा समेत आएको थियो ।यी सवै भर्सनलाई अहिले दर्शन श्रोताले निकै नै रुचाएका छन ।

त्यस्तै अहिले पछिल्लो समय यसलाई एक अफ्रिकी युवतीले गाएकी छिन । यो भर्सन पनि अब युटुबमा हिट भएसगै अत्याधिक दर्शकले मन पराएका थिए ।अहिले भने सोही अफ्रिकन गायिकाले परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालि आउनुभएको कार्यक्रममा आफ्नो प्रस्तुति दिदै गर्दा सबैजना चकित नै परेका थिए

तिनै अफ्रिकि गायिका बियोन्सेका केही रमाइलो टिमटक भिडियोहरु आजको यश शृङ्खलामा पेश गर्दछौ ।
हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्