काठमाडौं ,टर्कीस्थित एक कोरोना अस्पतालमा अ’क्सिजन भे’न्टिलेटर वि’स्फोट हुँदा ९ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ। त्यहाँको गा’जियान्टेप सहरमा रहेको सा’न्को युनिभर्सिटी अस्पतालमा अ’क्सिजन भे’न्टिलेटर वि’स्फोट भई आ’लगलागी भएको हो। तर मृ’तकको शरीरमा आ’गोले पो’लेका कुनै चो’ट नदेखिएकाले भे’न्टिलेटर वि’स्फोटका कारण अक्सिजनको मात्रा कम भएकाले मृ’त्यु भएको आ’शंका गरिएको छ। शनिबार बिहानीपख भएको वि’स्फोटमा ८ जनाको घ’टनास्थलमै र एक संक्रमितको उपचारका लागि अर्को अस्पताल लाने क्रममा मृ’त्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उ’ल्लेख गरेका छन्।
मृ’तक ५६ देखि ८५ वर्षसम्मका छन्। घ’टनापछि अस्पतालका सबै बि’रामीलाई अन्य अस्पतालमा सा’रिएको छ। घ’टनाप्रति दुः’ख व्यक्त गर्दै टर्कीका राष्ट्रपतिका प्रवक्ता इ’ब्राहिम का’लीनले बि’रामीको उपचार स’क्दो छिटो गर्ने प्र’तिबद्धता व्य’क्त गरेका छन् । टर्कीमा अहिलेसम्म २० लाख मानिसलाई कोरोना संक्रमण भइसकेको छ भने १७ हजार ६ सय संक्रमितको मृ’त्यु भइसकेको छ।
टर्कीस्थित एक कोरोना अस्पतालमा अ’क्सिजन भे’न्टिलेटर वि’स्फोट हुँदा ९ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ। त्यहाँको गा’जियान्टेप सहरमा रहेको सा’न्को युनिभर्सिटी अस्पतालमा अ’क्सिजन भे’न्टिलेटर वि’स्फोट भई आ’लगलागी भएको हो। तर मृ’तकको शरीरमा आ’गोले पो’लेका कुनै चो’ट नदेखिएकाले भे’न्टिलेटर वि’स्फोटका कारण अक्सिजनको मात्रा कम भएकाले मृ’त्यु भएको आ’शंका गरिएको छ। शनिबार बिहानीपख भएको वि’स्फोटमा ८ जनाको घ’टनास्थलमै र एक संक्रमितको उपचारका लागि अर्को अस्पताल लाने क्रममा मृ’त्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उ’ल्लेख गरेका छन्।
मृ’तक ५६ देखि ८५ वर्षसम्मका छन्। घ’टनापछि अस्पतालका सबै बि’रामीलाई अन्य अस्पतालमा सा’रिएको छ। घ’टनाप्रति दुः’ख व्यक्त गर्दै टर्कीका राष्ट्रपतिका प्रवक्ता इ’ब्राहिम का’लीनले बि’रामीको उपचार स’क्दो छिटो गर्ने प्र’तिबद्धता व्य’क्त गरेका छन् । टर्कीमा अहिलेसम्म २० लाख मानिसलाई कोरोना संक्रमण भइसकेको छ भने १७ हजार ६ सय संक्रमितको मृ’त्यु भइसकेको छ।
प्रतिकृया दिनुहोस्