Wednesday, June 16

यति सानो छोराको काख खो’सियो ,मेरी दिदिलाई मा’रेकै हो भन्दै बहिनिले सा’र्बजनिक गरिन ससुराको क’र्तु’त(भिडियो सहित)

June 6, 2021 202

बैसाख ४ गतेको घ’ट’ना हो यो। चितवन सारधानगर स्थित महानगरीय प्रहरीले काठमान्डौमा रहेको सबिता धिताल (भण्डारी)को माईतिलाई स’म्पर्क गर्छ र सबिता धिताल भण्डारीले केहि घ’ण्टा अगाडि दे’ह’त्या’ग गरेको र मृ’त’कको सव अ’स्पताल पु’र्याइसकेकोले सकेसम्म छिटो स’म्बन्धित अ’स्पतालमा आइपुग्न अनुरोध गर्छ। यता सविताको माईति परिवार स्त’ब्ध बन्छ। त्यो सुचनालाई स्वीकार्नै सक्दैन।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ***

माईति पक्षले सबिताको परिवारलाई स’म्पर्क गर्न कोसिस गर्छ तर स’म्पर्कमा परिवार भित्रका स’दस्य कोहि आउदैनन। अ’न्त’त: परिवार नजिकका आफन्तसंग स’म्पर्क हुन्छ र सबिताको माईतिले कल्पना गर्नसम्म नसक्ने घ’ट’नालाई स्वीकार्न बा’ध्य हुन्छ। केहि घण्टा भित्रै माईति पक्ष सम्बन्धित अस्पताल पुग्छ जहा सबिताको श’ब पो’ष्ट’म्याटमका निम्ति अ’स्पतालमा पु’र्याइएको हुन्छ। सबिताको माईति पक्षका अनुसार, जहाँ प्र’हरीले उनीहरुलाई सबको फोटो खि’च्न्न मात्र हैन, राम्रोसंग अ’न्तिम प’ल्ट हेर्न समेत दिएन।

२८ बर्षे सबिता चितवन स्थित सहिद स्मारक बाट ए’चएम बिसयको अ’ध्यन पुरा गरेर बि बि एस बिसयमा अ’ध्यनरत थिइन। अ’ध्यनमा अ’ब्बल सबितालाई कलेज बाटै कामको अ’व’सर समेत मिलेको थियो। तर उनले त्यो अ’व’सर लाई स्वीकार गरिनन्। का’र’ण सबिता बाहेक कलेजका साथी वा अ’न्य कसैलाई थाह भएन। मृ’तक सबिताको कलेज कि एक साथीका अनुसार, उ’क्त साथीको घरमा सबिता आउने जाने ग’र्थिन।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ***

सबिताको उ’क्त परिवारमा निकै आ’त्मीय स’म्बन्ध रहेको थियो। त्यस्तै यस घ’ट’नाको केहि समय अघि पनि सबिता ति साथीको घरमा गएकी थिइन्। उ’क्त साथीका अनुसार त्यस दिन सबिताको शरीरमा नि’ला डा’म’हरु देखेर उनले के भको? भनेर सो’धिन सबिताले जबाफ दिन, (श्रीमान ) उहाले हिजो र’क्सि’को न’शा’मा हो’स् गु’माउनु भयो। सबिताले यतिमात्र बोलिन।

सबिताका कलेजका अन्य साथीका अनुसार, सबिता निक्कै आ’त्म’वि’श्वासी स्व’भा’वकी थिइन्। पढाइमा पनि अब्बल नै थिइन्। वि’देश जाने हैन आफ्नै देशमा केहि गर्नु पर्छ भन्दै साथीसंगीलाई हसाउथिन। उनको मृ’त्यु अ’गाडी उनले यस्ता केहि आधारहरु स’मेत छाडेकी छिन जसलाई प्र’मा’ण मा’नेर हे’र्दा स’हजै अ’नुमान लगाउन सकिन्छ, उनि माथि आफ्नै परिवारले मा ना’षिक या’तना दिइरहेको थियो ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ***

अहिले यो घ’टनाले सामाजिक संजाल निकै ता’तेको छ, बि’भिन्न मा’ध्याम बाट स’विताको न्याएको लागि प’हल गरिरहेका छन् । श्रीमानले या’तना दिने ससुराले यौ’ ‘न स’म्पर्क गर्न समेत माग गर्ने, प्रा’इभे’ पा’र्ट’हरु सु’म्सु’म्याउँदै बिभिन्न ह’र्कत गर्ने गरेपछि उनले बा’ध्य भएर बस्न परेको अवस्थामा उनले अब बाहिर कुरा ल्याउने भईन भनेर परिवारले नै सि’ध्याएको भन्ने सविताका परिवारले आ’रोप लागेका छन् ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ***

प्रतिकृया दिनुहोस्