Friday, April 23

अमेरिकामा ७ दिन भे’न्टिलेटरमा राखिएकी सृष्ठी प्रधान अझै सि’किस्त, सहयोगको अ’पिल

December 20, 2020 192

काठमाडौं, सि’किस्त बि’रामी भएपछि अस्पतालमा ७ दिन भेन्टिलेटरमा राखिएकी अमेरिकाको को’लाराडोको डे’नभर निवासी सृष्ठी प्रधानलाई भे’न्टिलेटरबाट नि’कालिएपनि अवस्था सि’किस्त रहेको जनाइएको छ । पहिलेको तुलनामा स्वास्थ्यमा केही सुधार भएपनि अझै बो’ल्न ,हातखुट्टा चलाउन र उ’ठबस गर्न नसक्ने अवस्थामा रहेकी छिन् ।नि’मोनियाका कारण डिसेम्बर ७ मा द’मको ग’म्भीर आ’क्रमणले सि’कस्त भएपछि उनलाई अस्पतालमा भ’र्ना गरिएको थियो । स्वा’सप्रस्वासमा स’मस्या भएपछि उनलाई भे’न्टिलेटरमा राख्नुपरेको थियो ।

उनलाई पा’र्कर ए’डभेनटिस्ट अस्पतालमा राखिएको छ ।पू’र्णरुपमा निको हुन अझै लामो समय ला’ग्ने चिकित्सकहरुले बताएका छन् । अचेत र प्या’रालाइज भएकी उनको अहिले हो’स भने फ’र्किसकेको छ । हालैमात्र वि’वाहित र ग्र’याजुएट उनको उपचार र भ’विष्यमा चाहिने खर्च जु’टाउन उनका साथीहरुका तर्फबाट गो’फण्डमीमा सहयोग सं’कलन सुरु गरिएको छ ।

प्रतिकृया दिनुहोस्