Saturday, April 10

नेपालमा आज एकै दिन यति धेरै संक्रमित को कोरोना ले लियो ज्यान

December 20, 2020 273

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५ सय ८८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४३ हजार ६६४ स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७८८ पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या ८ हजार ३२० रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५ सय ८८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४३ हजार ६६४ स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७८८ पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या ८ हजार ३२० रहेको छ ।

प्रतिकृया दिनुहोस्