Friday, April 16

संसद विघटन भएपछि नायिका करिष्मा मानन्धरले लेखिन् भावुक स्टाटस

December 21, 2020 204

काठमाडौं – चर्चित नायिका करिष्मा मानन्धरले राजनीतिक तमासा हेरेर बस्न वाद्य भएको जानकारी दिएकी छिन्।जनताको भावना कदर गर्ने प्रवृत्ति राजनीतिक दल र नेताहरुमा नहुँदा जनताको भावना विपरित राजनीतिक निर्णय हुँदा पनि जनताले सहेर बस्नु परिरहेको उनको भनाइ छ ।

‘कठै बरा नेपाली जनता आफूलाई सबै खाले ज्ञान हुँदाहुँदै पनि सत्ता मोहमा लिप्त भएर जुन हदमा पनि जानसक्नेहरुको तमासा हेरेर बस्न वाद्य छौं,’ उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “यहाँ काहाँ छ देश प्रेम ?, काहाँ छ जनताको भावनाको कदर ?, काहाँ छ उनीहरु आफैंले गरेको प्रतिबद्धता ?”

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि कलाकारहरुले आफ्नो धारणा राखेका छन् ।चर्चित नायिका करिष्मा मानन्धरले राजनीतिक तमासा हेरेर बस्न वाद्य भएको जानकारी दिएकी छिन्।जनताको भावना कदर गर्ने प्रवृत्ति राजनीतिक दल र नेताहरुमा नहुँदा जनताको भावना विपरित राजनीतिक निर्णय हुँदा पनि जनताले सहेर बस्नु परिरहेको उनको भनाइ छ ।

‘कठै बरा नेपाली जनता आफूलाई सबै खाले ज्ञान हुँदाहुँदै पनि सत्ता मोहमा लिप्त भएर जुन हदमा पनि जानसक्नेहरुको तमासा हेरेर बस्न वाद्य छौं,’ उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “यहाँ काहाँ छ देश प्रेम ?, काहाँ छ जनताको भावनाको कदर ?, काहाँ छ उनीहरु आफैंले गरेको प्रतिबद्धता ?”

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि कलाकारहरुले आफ्नो धारणा राखेका छन्

प्रतिकृया दिनुहोस्