Monday, August 8

शिशिर भण्डारीले आफ्नी श्रीमतीको अगाडी उठबस गरेको भिडियो भाईरल भएपछि (भिडियो हेर्नुस)

May 13, 2021 445

लकडाउनको समय छ, केहि मनोरन्जनात्मक सामग्रीहरु प्रस्तुत गर्ने युटुबरहरु यो समयमा बिभिन्न रमाईलो बिषयवस्तु प्रस्तुत गरी दर्शकहरुलाई रमाईलो गराउँदछन् । यसैबिच युटुबमा शिशिर भण्डारीले आफ्नो श्रीमतीको अगाडी उठबस गरेको भिडियो बाहिरिएको छ । शिशिरले श्रीमतीको रमाईलो युटुब च्यानलका लागि खिचिएको एउटा भिडियोमा श्रीमतीको अघि उठबस गरेका हुन् । भिडियो निकै रमाईलो छ ।

नेपाली भिडियो क्रियटर्स नामक युटुबमा शिशिर र उनको श्रमिती रमाईला सामग्रीहरु बनाउँछन् । त्यसो त शिशिर आफ्नो २० लाख हाराहारी सव्सक्राईभर्स भएको च्यानल नयाँ नयाँ न्युज नेपालबाट सामाजिक तथा साँगीतिक कामहरु र अन्य अन्तर्वार्ता सामग्रीहरु प्रस्तु गर्दै आईरहेकै छन् । शिशिर र उनको श्रीमतको यो सबैले रुचाएको भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्