टिकटक बनाउन भनेर पुलमा झु’ण्डिँदा ख’सेका यु’वकले टिकटक नै नचलाएको पाइयो परिवार

December 22, 2020 192

काठमाडौँ । दा’गंमा टिकटक बनाउने क्र’ममा पुलबाट ख’सेका युवाको मृ’त्यु भएपछि उनका साथीहरु भा’गेका छन् ।

२४ वर्षका रमेश थापाको परिवारले टिकटक बनाउने भन्ने समाचारमा आ’पत्ति जनाएको छ । रमेश उक्त दिन साथीहरुको ल’हैलहैमा लागेर पुलमा गएका थिए । उनी

पुलबाट ख’सेपछि उनीसँग गएका साथीहरु भा’गेका थिए ।रमेश पुलबाट ख’सेको आधा घण्टापछि बल्ल अस्पताल पु’र्याएका कारण रमेशको मृ’त्यु भएको परिवारले आ’रोप लगाएको छ ।

परिवारका सदस्यले ति साथीहरुले त’त्कालै अस्पताल ल’गेको भए रमेशको आज यो अवस्था नआउने परिवारले बताएको छ

प्रतिकृया दिनुहोस्