Thursday, April 22

तेस्रोपटकको परिक्षणमा पनि बाबुराम र हिसिलाको कोरोना रिपोर्ट पोजेटिभ

November 15, 2020 194

तेस्रोपटकको परिक्षणमा पनि बाबुराम र हिसिलाको कोरोना रिपोर्ट पोजेटिभ
रोना संक्रमित पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ।

जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष समेत रहेका डा. भट्टराई र उनकी श्रीमती हिसिला यमी कोरोना संक्रमणपछि हाल आइसोलेसनमा छन्।

यसअघि दुई पटक स्वाब संकलन गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

डा.भट्टराईले ट्वीट गर्दै स्वास्थ्य सुधारोन्मुख भए पनि फेरि आइसोलेशनमै बस्नुपर्ने रिपोर्ट आएको बताएका छन्।

प्रतिकृया दिनुहोस्