Thursday, September 23

अस्ताए देउडा गायक उमेश साउँद , केहि दिन आगाडी- ‘मलाई सुधार हुदैछ ठिक भयपछि यरेनज गरेको गित फाईनल गर्ने छु ‘ भनेका गाएक अब हामी बीच रहेनन् !

June 8, 2021 241

गायक उमेश साउँद कोरोना संक्रमण भइ अस्पतालमा भर्ना हुदा सामान्य परिवारका साउँदलाई उपचार गर्न समेत नसक्ने अबस्थामा भएपछि उनलाई बैतडीका युवा बिरेन्द्र महता र एम कुमार ठकुराठीले गायक उमेश साउँद बचाउ अभियान सुरु गरि आर्थिक रकम संकलन गरेर सो रकम हस्तान्तरण समेत गरेका थिए । उनलाई कोरोना संक्रमण पुष्टी भएको २७,२८ दिन देखि सम्म पनि रिपोर्ट नेगेटिभ आउन सकेको थिएन । साउँदको स्यास्थ्य अवस्था एकदमै गम्भीर भइरहेको र उपचारको लागि आर्थिकको समस्या भएको थियो ।

डेउडा गीत नेपालको सुदूर तथा मध्य क्षेत्रमा गाईने प्रचलित लोक गायन शैली हो। यसलाई डेउडा भाषा, डेउडा गीत, लोक डेउडा आदी नाम दिएको पाइन्छ। यो भाषा खासगरी बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट र हुम्ला जिल्लाहरूमा मुख्य रूपमा अपनाइएका पाइन्छन् । अहिले उनै देउडा गाउने उमेश साउद सधैको लागि अस्ताए ।

दिदि मलाई सुधार हुदैछ ठिक भयपछि यरेनज गरेकाे गित फाईनल गर्ने छु भन्नु हुन्थ्याे तर यक्कासि गायक उमेश साउद भाईकाे निधन भयकाे खबर आयाे पत्याउन पनि सकिन भाईकाे निधनले दुखित तुल्यायकाे छ ,मृतक आत्माले शान्ति पाओस परिवारमा धैर्य धारण गर्ने क्षमता मिलाेश हार्दिक श्रद्धाञ्जली उमेश साउद । – सुदुर पश्चिम का देउडा गायक उमेश साउदको निधन पस्चात शोभा थापाले लेखेको यो भावुक बनाउने फेसबुक स्टाटस लेखेकी छिन ।

प्रतिकृया दिनुहोस्