Sunday, April 11

आलोपालोमा कुरा नमिलेपछि इजरायलको संसद् विघटन, आगामी मार्च २३ लागि आम निर्वाचन घोषणा

December 23, 2020 147

काठमाडौं । इजरायल सरकारले संसद् वि’घटन गरेको छ । बुधबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको ग’ठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि संसद् वि’घटनको निर्णय गरेको हो ।संसद् वि’घटनपछि आगामी मार्च २३ लागि आम निर्वाचन घो’षणा गरिएको छ । इजरायलमा कोरोना भाइरस (को’भिड–१९) को महामारीलाई नियन्त्रणको लागि प्रभावकारी क’दम चाल्न नसकेको भन्दै प्रधानमन्त्री ने’तान्याहूको आ’लोचना हुँदै आएको छ । यस्तो अवस्थामा इजरायलमा नयाँ निर्वाचनको घो’षणा भएको हो ।

पछिल्लो दुई वर्षमा इजरायलमा चौथोपटक आम निर्वाचन हुन लागेको हो । गत मे महिनामा प्रधानमन्त्री ने’तान्याहुले रक्षामन्त्री बेनी गा’न्ट्जको पार्टीसँग मि’लेर संयुक्त सरकार बनाएका थिए । यद्यपि सत्तारुढ ग’ठबन्धनमा देखिएको आन्तरिक वि’भाजन बढ्दै गएसँगै सरकारले संसद् वि’घटन गर्ने निर्णय गरेको हो ।तीन वर्षे यो कार्यकालमा ने’तान्याहू १८ महिना र गान्ट्ज १८ महिनाको लागि आ’लोपालोमा प्रधानमन्त्री बन्ने सहमति थियो । जसअनुसार सन् २०२१ को नोभेम्बरबाट गा’न्ट्ज इजरायलको प्रधानमन्त्री बन्ने तयारी थियो ।

गान्ट्जले सन् २०२१ को लागि प्रस्ताव गरेको बजेट अ’नुमोदनको लागि ने’तान्याहूले अ’स्वीकार गरेका हुन् ।गठबन्धनको सरकारलाई मंगलबार मध्यरातसम्म बजेट पा’रित गराउने म्याद थियो । तर, अन्तिम समयसम्म पनि बजेटमा सहमति जुट्न सकेन ।ने’तान्याहूले आफूले नि’र्वाचन नचाहेको तर गा’न्ट्जको कारण निर्वाचनमा जानुपर्ने बा’ध्यता आइपरेको बताएका थिए । यस अघि भएको सम्झौता पनि गान्ट्जले पालना नगरेको ने’तान्याहूको भनाइ छ ।

प्रतिकृया दिनुहोस्