Saturday, June 12

‘फुलबुट्टे सारी’ गाउने अफ्रिकी गायिकाले गाइन् फेरि अर्को नेपाली गीत, केहिक्षणमै बन्यो भा’इरल (भिडियो सहित)

June 8, 2021 142

केही समय अघि फुल`बुट्टे सारीको क’भर गीत गाएर निकै नै चर्चा कमाएकी अफ़्रिकि गयिका अ’हिले निकै नै लोकपि्रय छिन । फुलबुट्टे सारीले उन`लाई अपार सफ’लता दिएको थियो । उक्त गीत सामा`जिक सं’जालभरी निकै नै भाइर’ल नै बनेको थियो ।

यसको सफल’तापछि वियोन्सीले अर्को नेपाली गीत गएकी छिन । गीत गएर चर्चा भए’पछि संगीतकार राजनराज शिवा`कोटीले वियो’न्सलाई नयाँ गीत ‘ल्यासे पाउ’ समेत गाउन लगा’एका छन् । गीतमा वियोन्सेसँग राजनरा’जले समेत स्वर दिएका छन् ।

मन्दिरा ढुंगेलले शब्द रहेको गीतमा राजनले नै संगी’त गरेका छन् । गीतको भिडि’योमा राजन र वियोन्सेकै अभि’नय देख्न सकिन्छ । राजेश पुमा राईले निर्दे’शन गरेको भिडि`योमा उत्सव दा`हालको छा’याँकन र विकास दाहा`लको सम्पा’दन रहेकोछ । – इताजा खबर`बाट
अब प्रस्तुत छ भिडियो सामाग्री….

प्रतिकृया दिनुहोस्