Friday, April 23

चर्चित पत्रकार ऋषी धमलाकी छोरी एरिकाको आज जन्मदिन, शुभकामना दिनेको ओइरो

December 24, 2020 313

काठमाडौँ । चर्चित पत्रकार ऋषी धमलाकी छोरी एरिकाको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा उनलाई धेरैले शुभकमना ब्यक्त गरेका छन् । एरिकालाई हाम्रो पनि शुभकामना ।

यो पनि पढ्नुहोस्

भगवान शिवको अमरनाथ गुफाको रोचक कथा जान्नुहोस्

भगवान शिवका भक्तका लागि अमरनाथ गुफा धेरै महत्वपूर्ण छ। जब माता पार्वतीले भगवान शिवसँग अमरत्वको रहस्य बताउन भनिन् तब उनी गुफाबाट बाहिर निस्किए। गुफा जाने बाटोमा उनले कयौँ काम गरे। यही कारण गुफा जाने बाटोलाई पुरा चमत्कारिक मानिन्छ। अमरकथाको रहस्य बताउने क्रममा भगवानले आफ्ना पुत्र, वाहन आदिलाई निर्जन स्थानमा छाडिदिए। यी सबै स्थान तीर्थस्थल बने। पौराणिक कथा अनुसार भगवान शिव गुफासम्म हाल जम्मु कश्मीर रहेको पहलगाम हुँदै पुगेका थिए।

यो पनि :विहानै यस्ता सकेत देखिए हुनसक्छ तपाईलाई धन लाभ !!!!:भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । विहानी राम्रो भयो भने हाम्रो मन पनि त्यसै चंगा हुन्छ । मन प्रफुल्ल भयो भने दिनभरी पनि त्यही रौनक मनमा रहिरहन्छ । त्यसैले विहान दिनभरलाई फाइदा पुग्ने चिजको मात्र दर्शन गर्नु पर्ने शास्त्रहरुमा उल्लेख गरिएको हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ र अशुभ हुन्छ ।

१ श्रृंगार गरेकी स्त्री : विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ ।२ धर्मग्रन्थ : विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।

३ गाई : विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ । विहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो ।

४ आगो : विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।५ कुकुर : शास्त्रमा विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख छ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल दिन्छ ।

भारतीय लोकप्रिय अभिनेता अनिल कपुरको आज जन्मदिन

काठमाडौँ । भारतीय लोकप्रिय अभिनेता अनिल कपुरको आज जन्मदिन परेको छ । भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध चलचित्र निर्माता समेत रहेका अनिललाई बिहानैदेखि शुभकमना दिनेको ओइरो लागेको छ । डिसेम्बर २४, सन् १९५६ मा भारतको मुम्बई सहरमा जन्मिएका अनिल आजबाट ६१ वर्षमा लागेका छन् । १९८४ देखि हालसम्म अभिनय यात्रामा निरन्तर सक्रिय अनिलकी जीवनसाथी हुन् सुनिता कपूर । अनिलका सोनम कपूर,
ह्रेया कपूर,ह्रासबरदान कपूर, गरेर ३ सन्तान रहेका छन् ।

प्रतिकृया दिनुहोस्