Wednesday, June 16

सबिता भण्डारी प्रकरणको अर्को खास पोल खुल्यो, हेर्नुहोस् केसम्म गरेका रहेछन् ससुराले

June 9, 2021 247

चितवन । आफ्नै ससुराले बुहारी को गोप्य अङ्गमा छुने जस्ता नराम्रा हर्कत गरेका भिडियोहरु एकाएक मिडियामा आइरहेका छन् । परिवारभित्रै असुरक्षित बनेका छन् नेपालमा महिलाहरु भन्दै धेरैले यस घटनाको विरोध गरेका छन् ।

आफ्नै बुहारीमाथि कु दृष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा कडा कारबाहीको माग भइरहेको छ । यद्यपि घटना निकै रहस्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ ।सबिता भण्डारीको माइतीपक्षले ह त्या नै गरेको हो भन्दै न्यायको माग गरिरहेका छन् ।

घटनाको प्रकृति हेर्दा आफै गरेको आ त्मह त्या होइन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौतर्फी विरोध गर्दै आएका छन् । बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटकपटकदु र्व्यवहार गरेपछि सहन नसकेर यस्तो भएको भन्ने अड्कल पनि धेरैले गरेका छन । झापाबाट महिला दिदीबहिनी सबैले आफ्नो आफ्नो धारणा राखिरहेका छन ।भिडियोकाठमाडौ । एक वर्ष देखि सामाजिक सजालमा नदेखिएकी सविता माता चितवनको घटनामा आफ्नो राय दिँदै सार्वजनिक भएकी छन् । उनलाई चितवन घटनाको बारेमा राय लिन भन्दै कोही युट्युवर उनको आश्रममा पुगेपछि उनले यसवारेमा पनि आफ्नो धारणा सार्वजनिक गरेकी हुन् । उनले कसैको च रि त्रको कुरा गर्ने अधिकार आफुलाई नभएपनि उनले केही कुरा सार्वजनिक गरेकी छन् ।

चितवनकी सविता भण्ण्डारीको निधनको घटनामा उनले धेरै कुरा आफुले भन्न नचाहेको उनले बताइन् । सवितालाई आफुले नचिनेका कारण उनको स्वभाव कस्तो छ भन्न नसकिने बताइन् । उनले सविताको अमाजुको श्रीमान र सविताकै श्रीमान पनि मिडियामा सार्वजनिक भएका कारण उनको भने आफुले युट्युवमा अनुहार देखेको बताइन् । उनले सविताको श्रीमानको अनुहार देख्दा उनलाई यि दुई जनाको विवाह कसरी भयोहोला भन्ने लागेको बताइन् ।

घटना भएको एक महिना पछि चर्चित भएको यो घटनामा उनले सविता र उनको श्रीमानको चिना नजुरेको हुनसक्ने बताएकी छन् । मैले युट्युवमा अनुहार देखे मलाई लाग्यो यिनीहरुको विवाह कसरी भयो होला ? भन्ने लाग्यो ।

उनले हेराउने र देखाउने गरेर मात्र विवाह गर्नुपर्ने उनको सुझाव हो । हुँदै नहुने विवाह गरिदिएका कारण यस्तो घटना भएको हुनसक्ने बताएकी छन् । उनले श्रीमानको अनुहार हेर्दा आफ्नो मनमा त्यस्तो कल्पना आएको बताइन् ।

प्रतिकृया दिनुहोस्