Friday, April 23

मोटरसाईकल दु’र्घटनामा मालपोतका नायव सुव्वा राईको मृ’त्यु

December 24, 2020 394

९ पुष २०७७, बिहीबार खोटाङ । मो’टरसाईकल दु’र्घटनामा मा’लपोत कार्यालय खोटाङमा का’र्यरत नायव सु’व्वा ह’रिलाल राईको मृ’त्यु भएको छ । बुधबार साँ’झ ला’हानमा का’ठ्माण्डौंबाट पू’र्वतर्फ जाँ’दै ग’रेको ब’सको ठ’क्करबाट ना’सु राईको मृत्’यु भएको हो । बसको ठ’क्करबाट रा’ईसँगै यात्रा ग’रिरहेका अर्का एक जना घा’ईते भएको ब’ताइएको छ । का’मका सि’लसिलामा उ’दयपुरको गा’ईघाट हुँ’दै ल’हान पुगेको बेला ना’सु राई दु’र्घटनामा प’रेका हुन् ।

ने’पाल नि’जामती कर्मचारी सं’गठनका सदस्य रहेका रा’ईको मृ’त्युमा नेपाल नि’जामती क’र्मचारी सं’गठन खोटाङका अध्यक्ष मोहन भ’ट्टराईले दुःख व्यक्त गरेका छन् । ना’सु राई दि’क्तेल रु’पाकोट म’झुवागढी न’गरपालिका–४ खा’ल्ले नि’वासी हुन् ।

प्रतिकृया दिनुहोस्