रङशाला निर्माण अभियान सग सगै आजबाट कोरोना भाइरसको यो महामारीमा सस्थागत निर्णय गरि सहयोगी तथा समन्वयकारि भुमिका निर्बाह गर्ने अठाेट गरेका छौ।सोहि अनुसार आज धुर्मुस सुन्तलि फाउन्डेशनकाे तर्फबाट महत्वपुर्ण स्वास्थ्य सामाग्री भरतपुर अस्पताललाइ हाम्रो टिमले हस्तान्तरण गरेको छ ।कोरोना भाइरसको यो कहर समाप्त नहुन्जेल सम्म हामि निरन्तर अभियानमा रहनेछौ। *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***
यो अवस्थामा रङशाला निर्माण अभियान पनि निरन्तर अघि बढिरहने छ्। यो समयमा पनि स्वास्थ्यका सबै नितिहरुलाइ अबलम्बन गरि १०१ जना जनशक्ति रङशालामा खटिरहेकाे पनि जानकारी गराउदछौ। अत हामि दुबै अभियानलाइ सग सगै बढाउनेछौ। यो जटिल अवस्थामा अहोरात्र खट्ने सम्पुर्ण स्वास्थ्य कर्मि, सुरक्षा कर्मि , सरसफाइ कर्मि ज्युहरुलाइ उच्च सम्मान गर्न चाहन्छौ भने बिभिन्न समुह साथै ब्यक्तिगत रुपमा मानबिय धर्म निर्बाह गर्दै सेवा गर्ने अभियान्ताहरुलाइ धन्यवाद दिन चाहन्छौ। साथै निषेधाज्ञाकाे पुर्ण पालना गर्न अपिल पनि गर्दछौ।
म’हा’मारिबाट ज्या’न गु’मा’उनुहुने हरु प्रति हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दै जो जो सन्क्रमित हुनुहुन्छ उहाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ।*** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***
प्रतिकृया दिनुहोस्