सबिताको ससुरालाई राम्रो संग चिन्छु || छिमेकी पूर्व CDO ले प्रहरीलाई हपारे || सत्य तथ्य छिमेकी बाटसविताको घर भित्रै पसे सन्तोष, सानो बावुलाई देखेर भावुक भए, भित्री दृश्य यस्तो छ.. २८ बर्षे सबिता चितवन स्थित सहिद स्मारक बाट एचएम बिषयको अध्यन पुरा गरेर बि बि एसमा अध्यनरत थिइन।
अध्यनमा अब्बल सबितालाई कलेज बाटै कामको अवसर समेत मिलेको थियो। तर उनले त्यो अवसर लाई स्वीकार गरिनन्। कारण सबिता बाहेक कलेजका साथी वा अन्य कसैलाई थाह भएन।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****
चितवन । आफ्नै ससुराले बुहारी को गोप्य अङ्गमा छुने जस्ता नराम्रा हर्कत गरेका भिडियोहरु एकाएक मिडियामा आइरहेका छन् । परिवारभित्रै असुरक्षित बनेका छन् नेपालमा महिलाहरु भन्दै धेरैले यस घटनाको विरोध गरेका छन् ।
आफ्नै बुहारीमाथि कु दृष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा कडा कारबाहीको माग भइरहेको छ । यद्यपि घटना निकै रहस्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ ।सबिता भण्डारीको माइतीपक्षले ह त्या नै गरेको हो भन्दै न्यायको माग गरिरहेका छन् ।
घटनाको प्रकृति हेर्दा आफै गरेको आ त्मह त्या होइन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौतर्फी विरोध गर्दै आएका छन् । बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटकपटकदु र्व्यवहार गरेपछि सहन नसकेर यस्तो भएको भन्ने अड्कल पनि धेरैले गरेका छन । झापाबाट महिला दिदीबहिनी सबैले आफ्नो आफ्नो धारणा राखिरहेका छन ।भिडियो
प्रतिकृया दिनुहोस्