Saturday, June 12

अहिले सम्मकै बिषेश भिडियो: अमाजु भावना ढकाल पहिलो पटक मिडियामा

June 9, 2021 207

अहिले सबैको चासोको बिषय बनेको घ टना हो , चितवनको सबिता भण्डारी मृ त्यु प्रकरण , केहि समय पहिले सबिताको आफ्नै घरमा झु ण्डिएको अवस्थामा फेला परेकी थिईन भने यस घटनालाई आफन्तले भने कर्तब्य गरि घ टाएको भनेका छन। चितवनको सारादानगर घर भएकी सविताको एउटा

सानो बच्चा छन । सविताको आफन्तको अनुसार उनलाई घरमा बार बार मानसिक तथा शारीरिक तनाब साथै ससुराको गलत नजर थियो भन्ने आरोप लगाईएको छ भने घटनाको कारण पनि ससुरा भएको सुनिदै आएको छ। उनी सविताको पहिलेको टिकटक अहिले सामाजिक संजालमा भाईरल भएका छन। हेर्नुहोस यो भिडियो मा सविताको सम्झना ।

चितवन । आफ्नै ससुराले बुहारी को गोप्य अङ्गमा छुने जस्ता नराम्रा हर्कत गरेका भिडियोहरु एकाएक मिडियामा आइरहेका छन् । परिवारभित्रै असुरक्षित बनेका छन् नेपालमा महिलाहरु भन्दै धेरैले यस घटनाको विरोध गरेका छन् ।

आफ्नै बुहारीमाथि कु दृष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा कडा कारबाहीको माग भइरहेको छ । यद्यपि घटना निकै रहस्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ ।सबिता भण्डारीको माइतीपक्षले ह त्या नै गरेको हो भन्दै न्यायको माग गरिरहेका छन् ।

घटनाको प्रकृति हेर्दा आफै गरेको आ त्मह त्या होइन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौतर्फी विरोध गर्दै आएका छन् । बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटकपटकदु र्व्यवहार गरेपछि सहन नसकेर यस्तो भएको भन्ने अड्कल पनि धेरैले गरेका छन । झापाबाट महिला दिदीबहिनी सबैले आफ्नो आफ्नो धारणा राखिरहेका छन ।भिडियो

प्रतिकृया दिनुहोस्