Thursday, April 22

टिकटकमा कमेडी गरेर भाइरल भएका बिक्रमले लास्टै हँसाए, हेर्नुहोस यस्तो चकित पार्ने कला(भिडियो)

December 25, 2020 184

काठमाडौ । पछिल्लो समय टिकटकको महत्व र यस्को चर्चा त जो कोहीलाई पनि थाहा होला ? थाहा नुहनेले समेत आजकल टिकटक बनाएर हैरान छ भन्दा नि केही फरक पर्दैन । नेपालमा पनि यस्को क्रेज र यस्को छायाले कसैलाई पछि पार्न सकेको छैन तर छिमेकी मुलुक भारतमा भने यस्लाई प्रतिबन्ध लगाईएको छ हेरौ नेपालमा पनि केही हुने भन्ने डरले सबै प्रयोगकर्ता भने चिन्तितै छन तर आज हामी चिन्ताको बिषय हैन कि हास्य ब्यंग्यको बिषयको बारेमा कुरा गर्दैछौ ।

हो आज टिकटकमा निकैनै भाईरल भएका टिकटकरको बारेमा कुरा गर्दैछौ उनको नाम हो बिक्रम फुयाल । यिनलाई प्रायले कमेडी गर्ने टिकटकर भनेर चिन्ने गर्छन र यिनको कमेडीले पनि मान्छेलाई हसाएरै लोतपोत पार्ने कला छ यिनमा, हेरौ —

प्रतिकृया दिनुहोस्