Thursday, April 22

सा’रै दु’खद ख’बर : भाइटिकाको दिनमा भी’रबाट ल’डेर अ’रुणको ज्या’न ग’यो’

November 17, 2020 214

बैतडी, मंसिर-१ गते भाइटिकाको दिनमा बैतडीका नेकपा युवानेता अरुण महराको भीरबाट ल’डेर मृ’त्यु भएको छ । अनेरास्वबियुका पुर्व जिल्ला उपाध्यक्ष तथा जगन्नाथ बहुमुखी क्याम्पसका पुर्व स्वबियु सभापति समेत रहेका नेता महराको

हिजोसाँ’झ मृ’त्यू भएको हो । साँझ ५बजे स्थानिय बजारबाट घरजाने क्र’ममा खुर्रा भिरबाट ल’डेर ग’म्भीर घा’इते भएका ३२ बर्षिय महराको अ’स्पताल लैजाने क्रममा मृ’त्यू भएको देग’डाकेदार २का नेकपा अध्यक्ष कासिसिंह बि’ष्टले बताउनु भयो । दो’गडाकेदार २कै स्थायी बासिन्दा रहेका म’हराका

श्री’मति र १छोरा रहे’काछन् । यु’वानेता मह’राको नि’धनप्रति नेक’पाका नेता, कार्यकर्ता तथा सुभचिन्तकले श्र’द्धाञ्जलि ब्यक्त गरेकाछन् । ****सुदुर समाजबाट ** **थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’, *** ***

प्रतिकृया दिनुहोस्