Thursday, December 2

सबिता भण्डारीको घरमा पुन्य छिमेकिले यस्तो भने ना-लिबेली सहित

June 10, 2021 418

चितवन | बैसाख ४ गतेको घ’टना हो यो। चितवन सारधानगर स्थित महानगरीय प्रहरीले काठमान्डौमा रहेको सबिता धिताल (भण्डारी)को माईतिलाई सम्पर्क गर्छ र सबिता धितालले केहि घण्टा अगाडि दे ह’त्या ग गरेको र मृ’तकको स’व अस्पताल पुर्याइसकेकोले सकेसम्म छिटो सम्बन्धित अस्पतालमा आइ पुग्न आग्रह गर्छ।

यता सविताको माईति परिवार स्तब्ध बन्छ।माईति पक्षले सबिताको परिवारलाई सम्पर्क गर्न कोसिस गर्छ तर सम्पर्कमा परिवार भित्रका सदस्य कोहि आउदैनन। अन्तत: परिवार नजिकका आफन्तसंग सम्पर्क हुन्छ र सबिताको माईतिले कल्पना गर्नसम्म नसक्ने घ’टनालाई स्वी कार्न बा ध्य हुन्छ।

केहि घण्टा भित्रै माईति पक्ष सम्बन्धित अस्पता पुग्छ जहा सबिताको सब पो’ष्ट म्याटमका निम्ति अस्पतालमा पुर्याइएको हुन्छ। सबिताको माईति पक्षका अनुसार, जहाँ प्र’हरीले उनीहरुलाई सबको फोटो खिच्न्न मात्र हैन, राम्रोसंग अन्तिम पल्ट हेर्न समेत दिएन भन्दै आमा रु’नु भयो।

उनको मृ’त्यु अगाडी उनले यस्ता केहि आधारहरु समेत छाडेकी छिन जसलाई प्रमाण मानेर हेर्दा सहजै अनुमान लगाउन सकिन्छ, उनि माथि आफ्नै परिवारले मा’नसिक या,तना दिइरहेको थियो । परिवारमा स’सुराले धेरै या’ताना दिएपछि श्रीमानलाई भन्दा उनको कुरा सुनेका थिएनन। भिडियो

काठमाडौं – नेपाल पत्रकार महासङ्घ कास्की शाखा सदस्य एवं अग्रज पत्रकार यज्ञप्रसाद बाँस्तोलाको कोरोना सङ्क्रमणका कारण ७० वर्षको उमेरमा निधन भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि रिजनल अस्पताल पोखरामा उपचार गराइरहनुभएका उहाँलाई थप उपचारका लागि चरक अस्पताल भर्ना गरिएकामा आज बिहान ३ः१० बजे उपचारका क्रममा निधन भएको हो ।

कास्कीको पुरञ्चौरमा जन्मिनु भई हाल पोखरा महानगरपालिका–५ मा स्थायी बासिन्दा रहनुभएका स्व बाँस्तोलाका दुई श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।

पोखरामा झण्डै चार दशक पत्रकारिता गर्नुभएका स्व बाँस्तोलाले पोखराको माछापुच्छ्रे एफएम, माइक्रो न्यूज, आदर्श समाज र स्वतन्त्र सन्देशमा कार्यक्रम प्रस्तोतादेखि सहसम्पादक र सम्पादकको भूमिका निर्वाह गर्नुभएको थियो ।

यसैबीच बाँस्तोलाको निधनप्रति नेपाल पत्रकार महासङ्घ कास्कीले चरक अस्पताल परिसरमा श्रद्धाञ्जलिसभा गरेको छ । श्रद्धाञ्जलिसभामा महासङ्घका अध्यक्ष विमला भण्डारी र केन्द्रीय सदस्य त्रिभुवन पौडेलले पत्रकारिताका क्षेत्रमा उहाँले गर्नुभएको योगदानको चर्चा गर्नुभएको थियो ।

असामयिक निधनप्रति नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिलगायतका पत्रकार सम्बद्ध सङ्घसंस्थाले शोक वक्तव्य प्रकाशित गर्दै दुःख व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्