Saturday, April 17

बसकाे छतबाट सामान निकाल्न गएका सहचालककाे क’रेन्ट लागेर ज्या’न गयो

December 27, 2020 154

दुखद खबर : बसकाे छतबाट सामान निकाल्न गएका सहचालककाे क’रेन्ट लागेर ज्या’न गयो !

सल्यान । सल्यानमा बसकाे छतबाट सामान निकाल्दै गरेका गाडी सह-चालककाे करेन्ट लागेर मृ त्यु भएकाे छ ।दाङ तुलसीपुरबाट सल्यानकाे छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ दहखाेला जाँदै गरेकाे ना ८ ख २९६२ नम्बरकाे रोकि राखेको बसकाे छतबाट यात्रुकाे सामान निकाल्दै गर्दा विद्युतकाे क’रेन्ट लागेर साेहि बसका सह-चालककाे घ’ट’ना’स्थलमै मृ त्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । *****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’*****,

मृ त्यु हुने सह-चालक दाङ डंगेश्वर गाउँपालिका निवासी २१ वर्षीय हिमेन्त डाँगी भएकाे प्रहरीले जनाएकाे छ । घ’टना शुक्रबार साँझ ५ बजे छत्रेश्वरी गाउँपालिका ५ लेखपाेखरा बागबजारमा भएकाे हाे ।थ्रिफेज विद्युत लाइनलाइ सडकमै गाडीले छुनेगरी तार तानेकाे हुँदा घ’टना भएकाे स्थानीयले बताएका छन् । अहिले प्रहरी घ’टना स्थलमा पुगेर अ’नुसन्धान गर्दैछ भने गन्तव्यमा हिडेका यात्रुहरु अलपत्र परेका छन् ।

प्रतिकृया दिनुहोस्