Wednesday, June 23

सविताको ह त्या ग रेकै हो अब छोरालाई मा र्छन भन्दै प्रमाण सहित दिदी मिडियामा (भिडियो सहित)

June 11, 2021 295

ससुरा ले बुहारी को गो प्य अ ङ्ग मा छुने जस्ता नराम्रा हर्कत गरेका भिडियोहरु एकाएक मिडियामा आएपछि अहिले माहोल तातिएको छ । परिवार भित्रै असुरक्षित बनेका छन नेपालमा महिलाहरु भन्दै धेरैले यस घटनाको वि रो ध गरेका छन् । आफ्नै बुहारीमाथि कु दृष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा क डा का र बा हीको माग भइरहेको छ ।

यद्यपि घटना निकै र ह स्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ । सबिता भण्डारीको माइतीपक्षले ह त्या नै ग रेको हो भन्दै न्यायको माग गरिरहेका छन् ।

घटनाको प्रकृति हेर्दा आफै गरेको दे ह त्या ग होइन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौतर्फी वि रो ध गर्दै आएका छन् । बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटकपटक दु र्व्य वहार ग रे पछि सहन नसकेर यस्तो भएकाे भन्ने अ ड्क ल पनि धेरैले गरेका छन ।

सबैले आफ्नो आफ्नो धारणा राखिरहेका छन । यो विषयलाई लिएर सबैले पिडित परिवारले न्याय पाउनुपर्छ भनेर लागिपरेका छन । यसैक्रममा आज दिदि आ क्रो शि त हुँदै मिडियामा आएकी छिन । दिदीले सुरुदेखि को सम्पूर्ण नालीबेली बताएकी छिन ।

सविताको ह त्या ग रे कै हो अब छोरालाई मा र्छ न भन्दै प्रमाण सहित दिदी मिडियामा आएर यस्तोसम्म सुनाइन कि सुनेर सबै चकित बने । ससुराको अर्को क र्तु तको भयो पर्दाफास । खुल्यो ड र लाग्दो भित्री रहस्य र नालीबेली । दिदीले यस्तोसम्मको प्रमाण देखाइन तलको भिडीयोमा हेर्नुहोला

मेलम्चीको ‘हेड वक्र्स’ निर्माण भएको छ । पानी सुरुङमा पथान्तरण गर्नुअघि प्रारम्भिक प्रशोधनका लागि ‘हेड वक्र्स’ संरचना आवश्यक छ । योसँगै आयोजनाको सम्पूर्ण भौतिक निर्माण कार्य सम्पन्न भइसकेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले आयोजनाको मुख्य काममध्ये ‘हेड वक्र्स’ निर्माण सम्पन्न भएको जानकारी दिए ।

दुई वर्षअघि चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग गरिएको ठेक्का सम्झौतामा सुरुङमा पानी भरेर पुनः खाली गराएर निरीक्षण गर्ने र क्षति भएको खण्डमा पुनः मर्मतसम्भार गर्ने उल्लेख गरिएको छ । सुरुङको कुल लम्बाइ २७ किलोमिटर छ । हेड वक्र्सले इन्टेकमा भएका विभिन्न ढोकाहरूलाई सफा गर्ने, पानीसँगै आएका गिट्टी–बालुवालाई छुट्याउने र थुपार्ने, पानीमा मिसिएका घुलनसील पदार्थहरूलाई थिग्य्राउने गर्छ । वर्षा यामको एक डेढ महिना मात्र मेलम्चीको पानी अलि धमिलो हुन्छ तर अहिले पानी सफा नै रहेकाले फोहोरको समस्या नरहेको उनले बताए ।

सुरुङको भित्री र बाहिरी अवस्था कस्तो छ, कहीँ फुटेको, भत्केको वा चर्केको छ/छैन भन्ने थाहा पाउन तथा मर्मतसम्भार गर्न असारदेखि सुरुङ खाली गर्दा बागमती नदी, मेलम्ची, सिन्धु खोला र ग्याल्थुम खोलामा नियन्त्रित रूपमा पानी छाडिने भएकोले खोला वरपर रहेका सबैले सावधानी अपनाउन मेलम्ची खानेपानी विकास समितिले अपिल गरेको छ । समितिले सूचना जारी गरी सो अपिल गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्