Saturday, April 10

स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको दुरुस्तै अभिनय गरेर चर्चामा आएका प्रकाश चन्द काठमाडौँ आएर भेटे दुर्गेश थापालाई(भिडियो)

December 27, 2020 201

काठमाडौँ । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको दुरुस्तै अभिनय गरेर चर्चामा आएका प्रकाश चन्द अभिनयकै शिलशिलामा काठमाडौँ आइपुगेका छन् ।

गीत रेर्कडिगंका क्रममा काठमाडौँ आएको र अब काठमाडौँमा नै बस्ने निधो गरेको बताएका छन् ।

श्रीकृष्णका कैयौँ टिकटक बनाएर लोकप्रियता कमाएका प्रकाशले दुर्गेशसँग भेटेर यस्तोृ रमाइलो कुराकानी गरेका छन् ।

श्वेतालाई भेट्न के गर्लान् प्रकाशले ? हेर्नुहोस् भिडियो

एजेन्सी- एशियाकै सबैभन्दा धनी व्यक्ति उद्योगपति मुकेश अम्बानीकी श्रीमती निता अम्बानीको दैनिक खर्च सुन्दा जो कोही पनि अचम्ममा पर्छन् ।उनीहरुको दैनिक खर्चको बारेमा हामीले सायदै कल्पना गरेका छैनौँ होला । भारतीय सञ्चारामाध्यामहरुका अनुसार उनीहरुको पारिवारिक रहनसहनमै लगभग ७ करोड रुपैयाँ खर्च हुन्छ ।

त्यसबाहेक उनीहरुको कामदारको मासिक तलव नै लाखौँ रहेको छ । अम्बानीकी श्रीमती निताले विहान पिउँने चियाको मूल्य नेपाली लगभग ५ लाख पर्दछ ।त्यति मात्रै होइन, निता विश्वकै महंगो कार चढ्ने गर्दछिन् । उनले जापानको बुलेट ट्रेनभन्दा सुरक्षित कार चढ्ने गर्दछिन् ।एजेन्सीको सहयोगमा**भिडियो हेर्न तल क्लिक गर्नुहोला *

प्रतिकृया दिनुहोस्