Saturday, April 17

काठमाडौंको व्यस्त सडकमा हे”ल्मेट नलगाई हुँइके राजेन्द्र खड्गी (भि”डियो सहित)

December 27, 2020 256

नेपाली चलचित्र क्षेत्रका प्रख्यात द्वन्द्व निर्द्शक राजेन्द्र खड्गीको ‘चिक्वो चिउ ढेवा ने ठाकू’ म्युजिक भिडियोको भाग ३ सार्बजनिक भएको छ ।खड्गीको एक नेवारी गित निक्कै अहिले नैक्कै चर्चामा छ । ‘चिक्वो चिउ ढेवा ने ठाकू’ बोलको उक्त गितको पहिलो भाग नै हिट भएपछि खड्गीले यस गीतको भाग ३ पनि सार्बजनिक गरेका हुन ।

मणि लण्ड्री सम्बन्धि उक्त गितको नेपाली भाषामा पनि भि”डियो आइ”सकेको छ । हुण्”डी र क्या”सिनो सम्बन्धि गलत कारोबारी गर्ने विषयको उक्त गीतले चित्रण गरेको छ । भि”डियोमा नेपालका च”र्चित भिलेन तथा खलनायकहरुको पनि अभिनय रहेको छ । ‘चिक्वो चिउ ढेवा ने ठाकू’ को भाग ३ मा चर्चित भिलेनहरु दिनेश डिसी, हेमन्त बुढाथोकी, विजय देउजा, सम्राट सापकोटा, कृष्ण सिवाकोटी लगायतको अभिनय देख्न सकिन्छ । अब प्रस्तुत छ भि”डियो सामाग्री ।

सुदूरपश्चिम प्रदेशमा सवारी दु’र्घटना बढेको छ। गत विगतका वर्षहरुको तुलनामा चालुुवर्ष सवारी दुर्घ’टनामा उल्लेख्य बृद्धि भएको पाइएको छ । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

चालु आर्थिक वर्ष २०७७÷७८ को सबै भन्दा बढी मसिंरमा मात्रै ७७ सवारी दु’र्घटना भएको छ। जसमा ३१ जनाको मृ त्यु भएको छ। भने १ पशु समेत म’रेको छ। यस्तै १५८ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याकंमा उल्लेख छ।

मंसिंर महिनामा सबै भन्दा बढी कैलालीमा ८, कञ्चनपुर र बैतडीमा ५÷५ जनाको मृ त्यु भएको छ। डोटीमा ४ दार्चुला र बझाङमा ३÷३ जनाको मृ त्यु भएको छ। भने बाजुरामा १ र अछाममा २ जनाको मृ त्यु भएको छ।

यस्तै कार्तिक महिनामा ५४ सवारी साधन दुर्घटना भएको छ। जसमा २७ जनाको मृ त्यु भएको छ । यस्तै सो दुर्घंटनामा १२२ जना घाइते भएका छन्। यस्तै कार्तिक महिनामा ५४ सवारी साधन दुर्घटना भएको छ। जसमा २७ जनाको मृ’त्यु भएको छ । यस्तै सो दु’र्घंटनामा १२२ जना घा’इते भएका छन्।
*यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

असोजमा ३९ सवारी दुर्घटना हुँदा १० जना’को मृ’त्यु भएको छ, भने एक पशु मरे’को छ । यस्तै ६७ जना घाइते भएका छन्। प्रहरीको तथ्याकं अनुसार गत वर्ष भन्दा यो वर्ष बढी दुर्घटना भएका हुन्।

हिंउँदेयाममा हुस्सु र हिउँ दुर्घटनाको प्रमुख कारण रहेको प्रहरीले जनाएको छ। पहाडी जिल्लाहरुमा शीत तथा हिउँ जमेर बाटो चिप्लो हुने भएकाले तीव्र गतिमा सवारी साधन चलाउँदा चिप्लिएर दुर्घटना हुने गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक वामदेव गौतमले बताए।

तराईका जिल्लाहरुमा पनि बाक्लो हुस्सुका कारण रातिको समयमा बाटो स्पष्ट नदेखिँदा र तीव्र गतिमा चलाउँदा सवारी साधनहरु एक आ’पसमा ठो क्कि ए र पनि दु’र्घटना हुने गरेको उनले बताए। उनको भनाइ अनुसार पछिल्लो समय मा’द’क पदा’र्थ से’वक कारण हुने दु’र्घटनामा कमी आएको छ। तर मा’द’क प’दार्थ सेवन गरी दुई पागं्रे सवारी साधनहरुभित्रि सडकहरुमा दुर्घटना हुने गरेको पाइएको छ।
*यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

प्रतिकृया दिनुहोस्