Sunday, July 25

ज्ञानेन्द्र शाहि र टिममाथी नि’र्घा’त कु’ट’पि’ट

June 12, 2021 420

सुर्खेत मा भ्र’ष्टा’चार बि’रो’धी अभियन्ता ज्ञानेन्द्र शाही र गायक तिलक बस्नेत सहित अन्य अभियन्ताहरु माथि आ’क्रम’ण भएको छ।
केही समय अघि सुर्खेतको करे खोलामा ए’क्कासी आ’क्रम’ण गरेको बस्नेतले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन।

यतिबेला ज्ञानेन्द्र शाहिको अवस्था कस्तो छ भन्नेबारे बुझ्न खोज्द हामिले जानकारी पाउन सकेका छैनौ!
अभियन्ता तथा गायक तिलक बस्नेतले फेसबुकामा यस्तो लेख्नुभएको छ।

सुर्खेतमा मलाइ र ज्ञानेन्द्र साहि माथी नि’र्घा’त कु’ट’पि’ट भयो समय रातिको १० बजे करे खोलामा कु’ट’पि’ट भयो, म लगायत मेरो गाडीमा भएका अभियान्ता बा’च्न सफल भयौ
तर

ग्यानेन्द्र साही बसेको गाडि तो’ड’फो’ड र आक’र्मण भयो भ’ग्वान ब’चा’इदेउ। बिन्ती छ यो समाचार लाई जतिसक्दो धेरै सेयर गर्नुहोला ता कि यो खबर ज्ञानेन्द्र शाहिका सम्पुर्ण समर्थक सम्म पुगोस!sourcemedia20post.com

प्रतिकृया दिनुहोस्