Saturday, May 28

तपाईले हेर्न चाहेको भिडियो ,सविताको श्रीमानको पहिलो श्रीमतीकी दाजु भाउजु मिडियामा ( भिडीयो हे,र्नुस )

June 12, 2021 523

अहिले सामाजिक संजालमा तातिएको घटना चितवनकी सबिता भण्डारीको मृत्यु प्रकरणमा अहिले अनेक पाटो हरु केलाउने क्रम जारी छ । मिडियाले अहिले यो घटनाको बिभिन्न पाटोहरु केलाएका छन। गत बैशाख ४ गते सविताको आफ्नै घरमा मृत्यु भए पछी सविताको माईति पक्षले भने यो घटना सुनियोजित हो भनेका छन् भने यतिबेला यो घटना अदालतमा रहेको छ।

घटनामा आरोपी भनिएका सबिताका श्रीमानको पहिलो श्रीमती संग डिभोर्स भएको थियो र उनले सबिता संग दोश्रो बिबाह गरेका थिए। अहिले सामाजिक संजालमा पहिलो श्रीमती संग घर परिवारको बारेमा बुझ्न निकै आग्रह पछी अहिले उक्त पहिलेको श्रीमतीको दाजु संग पहिलेको कुरा केलाउने प्रयास गरेका छन् निजगढ न्युज का पत्रकारले।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

प्रतिकृया दिनुहोस्