Sunday, June 13

सडकमा छट्पटाइरहेका गरिबलाई खाना खुवाउन पुगे सचिन परियार ,प्रधानमन्त्रीलाई थर्काए , महान काम (हेर्नुस् भिडियो )

May 14, 2021 47

यो लकडाउनको विषम परिस्थितिमा धेरै नेपालिहरुलाई एकदमै गाह्राे भैरहेको अवस्था छ कोहिले ज्यान गुमाउनु पर्यो त कोहि अस्पतालमा लम्पसार भएर थन्किन बिबस छन् त कोहि अक्सिजनको कमिमा छट्पटाइरहेका छन् त कोहिलाई आइसियु भेन्टिलेटर नपाउदा ज्यान गुमाउन बाध्य छन् ।

यस्तो बिकारल अवस्थामा दैनिकजसो पशुपति क्षेत्रमा खाना खुवाउने गरिएको परिपेक्षमा आज सचिन परियार उनका पिता तेजेन्द्र स पुण्य गौतम पनि सो खाना खुवाउने ठाउसम्म पुगेर खाना बितरण गरेको हामि भिडियोमा देख्न सक्छौ ।

सचिन परियारले प्रधानमन्त्रीलाई समेत गुहार लगाए जनता यसरी सडकमा भोकभोकै छन् तपाईं कहाँ हुनुहुन्छ भन्दै प्रश्न समेत तेर्साए ।यो सहयोग राजनीति पौचबाट नितान्त फरक छ मानविय धर्म उपर केन्द्रित छ ।आफु बाचेर पनि अरुलाई बचाउनुपर्छ भन्ने उक्त खाना खुवाउने टिमको सोच र काम प्रति हाम्रो टिम सलाम गर्दछ ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्