Sunday, April 11

नेकपा अध्यक्ष प्रचण्ड यस्तो अवस्थामा भेटिएपछि देशभर हंगामा

November 17, 2020 279

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ तास खेलिरहेको तस्बिर सार्वजनिक भएको छ । प्रचण्डले परिवारका सदस्यहरुसँग तास खेलिरहेको बेलामा खिचिएको तस्बिर सार्वजनिक भएको हो ।उनीसहित उनको छोरीहरु भाइटीकाको दिन प्रकाश दाहालको सम्झना मेटाउन तास खेलिरहेका थिए । रमाइलो गरिरहेका बेलामा प्रचण्डको तस्बिर खिचेर सुरक्षाकर्मीहरुले सार्वजनिक गरेका हुन ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड तास खेलिरहेको अवस्थामा भेटिएपछि देशभर तरंग पैदा भएको छ ।

यो पनिदाद, चिलाउने र अन्य छालाको स’मस्या मानिसको लागी काफी मात्रामा क’ष्टदायक हुन्छ । यो समस्याको कारण मानिसलाई दिक्क पनि लाग्ने गर्दछ । आज यही विषयमा जान्ने कोशीस गरौ एउटा तरिकाको बारेमा जसले दाद चिलाउने समस्यालाई जरैबाट खतम गर्दछ । आउनुहोस् यसको बारेमा विस्तृत रुपमा जानौँ

दाद, चिलाउने समस्यालाई खतम गर्नै चाहानुहुन्छ भने यसरी गर्नुहोस् टूथपेस्टको प्रयोग किनकी टूथपेस्टमा हुन्छ एन्टी ब्याक्टेरियल गुण जसले कुनै पनि प्रकारको फंगस र ब्याक्टेरियालाई मार्ने काम गर्दछ ।

प्रतिकृया दिनुहोस्