Saturday, October 16

सबिता भण्डारी प्रकर’णबारे ज्यो’तिषीको ड’ रला’ग्दो खुलाशा, म’ र्नुको खास कारण यस्तो प्र’माणसहित गरे ठो’कुवा ह”त्यारा पत्ता लाग्यो ? ( हेर्नुस)

June 13, 2021 311

काठमाडौँ | पछिल्लो समय चितवनको सबिता भण्डारी का’ण्डले नेपालभरी त’हल्का पि’टि’रहेको छ | यस घ ट नामा सबिताका माइती परिवारले उक्त घटनालाई आ’त्म’ह’त्या नै भएको भन्दै घर परिवारमा आ’रोइप लागे रहेका छन् |

यसै घ’टनामा आधारित भएर आज हामीले सबिता भण्डारीको कु’ण्डली हेरेका छौ चर्चित ज्योतिष सोम प्रसाद नेपालकोमा गएर | र उनले यस घ’टनाबारे सबैलाई छर्लंग पारिदिएका छन् | कसरि किन र के कारणले भयो यस्तो ? भन्ने कुरा उनको मुखा’रबिन्दुबाट सुन्न पाइन्छ |

घ’टना हो बैसाख ४ गतेको चितवनको एउटा घरमा झु’ण्’डिएको अवस्थामा फेला पार्छिन सबिता भण्डारी, तैपनि आफ्नै श्रीमान्को र आफ्नै घरमा | घ’ट’नाको प्रकृति हेर्दा आ’त्मह’त्या गर्न दुरुत्साहन गर्ने मात्र होइन परिवारले ह’त्या नै गरेको हो कि भन्ने आं’शका गर्न सकिन्छ ।

आफ्नै बुहारीमा’थि कु दृ’ष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा क’डा का’र’बाही’को माग भइरहेको छ । यद्यपि घ\ट’ना निकै रहस्यमय रहेकाले प्र’ह’रीले अ.नुसन्धान गरिरहेको छ । के हो त वा’स्त’विकता त्यो आउन बाँकी नै रहेको छ ।सबिता भण्डारीको माइतीपक्षले ह’त्या नै गरेको हो भन्दै न्यायको माग गरिरहेका छन् । हेर्नुहोस –
काठमाडौं । दुई साताअघि चितवनमा एक महिलाको शंकाष्पद मृत्यु भयो । २८ वर्षीया सविताको मृत्यु स्वभाविक नभएको भन्दै उनको माइती पक्ष प्रहरीमा किटानी जाहेरी दिए । मुद्दा अदालतमा बिचाराधीन छ । तर, अहिले यो घटनासँग सम्वन्धित विभिन्न पात्रका थरिथरि बयान यूट्यूवमा भाइरल छन् । यति मात्रै होइन, सविताका अडियो-भिडियोलाई पनि यूट्युवरले छ’ताछु’ल्ल बनाएका छन् । अनि ती अडियो-भिडियोमा लि’पसिं’क गरेर टिकटकमा भाइरल बन्न खोज्नेको अर्को समूह छ । यस्तो विकृतिलाई नियन्त्रण गर्न प्रहरी-प्रशासनले खासै चासो दिएको छैन

सात वर्षअघि वैशाख ३ गते सविताको चितवनका योगेन्द्रकुमार धितालसँग मागी विहे भएको थियो । घरमा श्रीमान, ससुरा, सासु र एक पाँच वर्षीय छोरा छन् । गत वैशाख ४ गते सविता आफ्नै कोठाभित्र झु’ ‘ण्डि’एको अवस्थामा फेला परेकी थिइन् । परिवार र छरछिमेकीले उनलाई चितवन मेडिकल कलेजमा पुर्‍याएका थिए । अस्पताल लैजाँदासम्म उनी जीवित रहेको बताइएको छ । तर, डाक्टरले उनको ज्यान जोगाउन सकेनन् ।

माइती पक्षका अनुसार लामो समयदेखि सविता पारिवारिक कारणले त’नावमा थिइन् । विवाहमा दाइजो नल्याएको निहुमा उनलाई प्र’ताडि’त गर्ने गरिएको बहिनी सजनीको आरोप छ । श्रीमान योगेन्द्रले भने आफ्नी श्रीमती साँच्चै मा’नसि’क समस्याको शिकार बनेको र चिकित्सकको परामर्शमा औ’ष’धि से’व’न गराएको दावी गर्छन् । उनको दावीअनुसार बिहे गर्दा नै स’वि’ता मा’नसि’क त’ना’वकाे समस्यामा थिइन् ।

सजनीले सार्वजनिक गरेको एउटा अडियो सुन्दा सविता अत्यन्तै वि’क्षि’प्त अ’वस्थामा पुगेको प्रतीत हुन्छ । उनले रुँदै बहिनीसँग भनेकी छन्, ‘म एकदमै कमजाेर भइसकेँ । अब म सक्दिनँ कान्छी । मसँग बोल्ने आँट पनि छैन । म एकदम निराश भइसकेँ । धेरै बलियो हुन खोजेँ तर, भित्रबाट नै कमजार भइसकेँ । म दिनदिनै यो पीडा सहन सक्दिनँ ।’बाँकि भिडियोमा हेर्नुहोस

प्रतिकृया दिनुहोस्