Monday, October 25

टंकीबाट पानी तान्ने क्र’ममा डु’वेर २१ वर्षिय डिला भण्डारी को मृ’त्यु

June 13, 2021 340

दाङमा पानीको ट्या’ङकीमा डु’वेर एक युवतीको मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार घोराही १५ निवासी २१ वर्षिय डिला भण्डारीको आज बिहान करिव १० वजेको समयमा मृ’त्यु भएको हो । घर नजिकैको टंकीबाट पानी तान्ने क्र’ममा डु’वेर उनको मृ’त्यु भएको डिएसपी रिजाले जानकारी दिनुुभयो ।मृ’तकको श’वलाई पो’ष्टमाटमको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाईएको प्र’हरीले जनाएको छ । दाङको घोराही उप-महानगरपालीका-15 निवासी अम्बिकेश्वरी क्याम्पसमा BCA 3rd Semester मा अध्ययनरतगर्दै थिइन् डिला भण्डारी । *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

काठमाडौं । दुई साताअघि चितवनमा एक महिलाको शंकाष्पद मृत्यु भयो । २८ वर्षीया सविताको मृत्यु स्वभाविक नभएको भन्दै उनको माइती पक्ष प्रहरीमा किटानी जाहेरी दिए । मुद्दा अदालतमा बिचाराधीन छ । तर, अहिले यो घटनासँग सम्वन्धित विभिन्न पात्रका थरिथरि बयान यूट्यूवमा भाइरल छन् । यति मात्रै होइन, सविताका अडियो-भिडियोलाई पनि यूट्युवरले छ’ताछु’ल्ल बनाएका छन् । अनि ती अडियो-भिडियोमा लि’पसिं’क गरेर टिकटकमा भाइरल बन्न खोज्नेको अर्को समूह छ । यस्तो विकृतिलाई नियन्त्रण गर्न प्रहरी-प्रशासनले खासै चासो दिएको छैन

सात वर्षअघि वैशाख ३ गते सविताको चितवनका योगेन्द्रकुमार धितालसँग मागी विहे भएको थियो । घरमा श्रीमान, ससुरा, सासु र एक पाँच वर्षीय छोरा छन् । गत वैशाख ४ गते सविता आफ्नै कोठाभित्र झु’ ‘ण्डि’एको अवस्थामा फेला परेकी थिइन् । परिवार र छरछिमेकीले उनलाई चितवन मेडिकल कलेजमा पुर्‍याएका थिए । अस्पताल लैजाँदासम्म उनी जीवित रहेको बताइएको छ । तर, डाक्टरले उनको ज्यान जोगाउन सकेनन् ।

माइती पक्षका अनुसार लामो समयदेखि सविता पारिवारिक कारणले त’नावमा थिइन् । विवाहमा दाइजो नल्याएको निहुमा उनलाई प्र’ताडि’त गर्ने गरिएको बहिनी सजनीको आरोप छ । श्रीमान योगेन्द्रले भने आफ्नी श्रीमती साँच्चै मा’नसि’क समस्याको शिकार बनेको र चिकित्सकको परामर्शमा औ’ष’धि से’व’न गराएको दावी गर्छन् । उनको दावीअनुसार बिहे गर्दा नै स’वि’ता मा’नसि’क त’ना’वकाे समस्यामा थिइन् ।

सजनीले सार्वजनिक गरेको एउटा अडियो सुन्दा सविता अत्यन्तै वि’क्षि’प्त अ’वस्थामा पुगेको प्रतीत हुन्छ । उनले रुँदै बहिनीसँग भनेकी छन्, ‘म एकदमै कमजाेर भइसकेँ । अब म सक्दिनँ कान्छी । मसँग बोल्ने आँट पनि छैन । म एकदम निराश भइसकेँ । धेरै बलियो हुन खोजेँ तर, भित्रबाट नै कमजार भइसकेँ । म दिनदिनै यो पीडा सहन सक्दिनँ ।

प्रतिकृया दिनुहोस्