Sunday, September 26

सबिताको न्यायको लागि चितवन बासि हजारौ महिलाहरु न्यायको लागि चर्को नाराबाजी सहित घर घेर्न पुगे (भिडियो सहित )

June 13, 2021 180

यहीबेला चितवनको घटना समाजिक सञ्जालमा निकै चर्की रहेको छ। वैशाख ४ गते चितवन शारदानगरकी सविता भण्डारी को मृत्यु भयो । घर परिवारले उनले दे ह त्या ग भ न्दै आइरहेको छन्। तर माइती पक्ष यो कुरा मान्न तयार छैनन्। उनलाई निकैनै मानसिक तनाब दिएको कुरा खुल्न आएको छ।

सबिता को मृत्यु प्रकरण लाई लिएर उठेका आवाजहरुलाई विश्लेषण गर्दै यहाँक चितोवन बासीहरुले सविताको मृत्यु प्रकरण निष्पक्ष रुपमा छानबिन हुनुपर्छ र सविताले न्याय पाउनै पर्छ दो षीलाई क डा भन्दा क डा स जाय होस् भन्दै आफ्नो माग राख्दै हजारौं जनाको महिला दिदीबहिनीहरु सडकमा उत्रिएर ।

अहिले अदालतमा विचाराधीन मुद्दा चलिरहेको छ। प्रहरीले ह त्याको आशंकामा श्रीमानलाई हिरासतमा राखेको थियो। ऊनी एक लाख धरौटीमा छुटेका थिए। सवितालाई ससुराबाट पनि यौ न शो ष ण भ एकाे भिडियो पनि वाहिर आएको थियो।

यतिवेला छिमेकीले आवाज उठाएका छन् पहिले सत्य तथ्य केही थाहा नपाएकाले केही नबोलको बताएका छन्। मिडियामा भिविन्न किसिमका भिडियो बाहिरीए पछि बल्ल आवाज उठाएका छन्। मृत्यु भएको दिनको विहान पनि टोलको सडक सरसफाइ कार्यक्रमका गाएकी सविता कसरी आ त्मह त्या गर्न स क्छिन्। एदी दे ह त्या ग ग र्न पारेर गरेकि हुन पर्छ भनेका छन्।

काठमाडौं। काठमाडौं उपत्यकामा जेठ ३१ पछि पनि निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । निषेधाज्ञा लम्ब्याउने तर असार १ देखि फरक मोडालिटी हुने भएको छ ।

स्रोतका अनुसार असार १ पछि निजी सवारी साधन जोर विजोर लागू गरेर सञ्चालन गर्न दिइने छ । त्यस्तै खाद्यान्न लगायत अत्यावश्यक वस्तु बिक्री हुने पसलहरूलाई लामो समय खुला हुनेछन् । त्यस्तै भाडाकुडा, स्टेशनरी, कस्मेटीक्स, फेन्सी पसलहरू खोल्न निश्चित समय तोक्ने तयारी छ ।

पार्टी प्यालेस, सिनेमा हल, जिम, फुटसल लगायतका ठुला खेल गतिविधि हुने स्थानहरु बन्द नै रहनेछन् । पार्टी, समारोह लगायतका मानिसहरु अत्याधिक जम्मा हुनसक्ने कार्यक्रमहरुलाई सानो संख्या निर्धारण गरेर मात्रै खुल्ला गर्न दिने तयारी गरिएको छ ।

होटल तथा रेष्टुरेण्टहरु स्वास्थ्य मापदण्ड तोकेर दिने या नदिनेमा छलफल चलिरहेको छ । असारपछिको निषेधाज्ञामा मोडालिटी परिवर्तन गरी सवारी–साधनमा जोर–बिजोर लागु गरिने बताइँदै आएको छ । ‘स्वास्थ्य मापदण्ड पालना नहुनुले संक्रमणदर नघटेको सरोकारवालाहरुको निष्कर्ष रहेको छ ।

निषेधाज्ञा लम्ब्याउने कि हटाउने भन्नेबारे सरकारले स्थानीय प्रशासनलाई अधिकार दिएको छ । त्यसैले निषेधाज्ञा थप गर्ने तयारी थालेका छौं’, प्रजिअ पराजुलीले भने । पछिल्लो पटक काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको थियो । त्यो जेठ ३१ गते राति १२ बजेसम्म कायम छ ।

प्रतिकृया दिनुहोस्