Monday, July 26

सुर्खेत घटनाबारे ज्ञानेन्द्र शाहीसँग बिशेष कुराकानी, कसैलाई छोड्दैनौं भन्दै दिए चेतावनी(भिडियो)

June 13, 2021 169

ज्ञानेन्द्र शाहीको समूहमाथि भएको आ’क्र’मण गर्नेहरुलाई आफूहरुले नछोड्ने बताएका छन् । शाहीले सुर्खेत प्रहरीले झुठ बोलेको समेत आरोप लगाएका छन्। सुर्खेत प्रहरी प्रमुखले यो आ’क्र’मण नभइ दोहोरो झडप भएको बताएका थिए।

शाहीले आफूहरुको दोहोरो झडप नभएकाले यस कुरामा बिश्वास नगर्न आग्रह गरेका छन। हिड्ने बाटोमा ढुङ्गाहरु राखी बाटो रोकी गाडी रोकेर योजनाबद्ध तरिकाले आक्रमण भएको बताएका हुन्। प्रहरीले घाइतेलाई उपचारको लागि अस्पताल नलगी त्यही राखेर करिब १ घन्टासम्म सोधपुछ गरेको ज्ञानेन्द्र शाहिले बताएका छ्न।

सुर्खेतका प्रहरी प्रमुखले बर्दी लगाएर झुठ बोलेको र गैरजिम्मेवारी भएर उद्दार गर्न नसक्दा घाइते भएका हामी रगत बगाउदै आफै गाडी चलाएर अस्पताल गएर उपचार गर्न बाध्य भयौं शाहीले भिडियोमा भनेका छ्न। पहिले नै सुरक्षा चाहिन्छ भन्दा सुर्खेतका प्रहरीले कुनै पनि व्यवस्था नगरिदिएको समेत उनले बताए।

घटनापछि नेपाल रैबार डटकमले ज्ञानेन्द्र शाहीसँग घटनाबारे गरेको कुराकानी –
अहिले विश्वमै महामारी विरुद्ध खोप लगाउने अभियान चलिरहेको छ । नेपालमा पनि खोको अभियान जारी छ । खोप लगाएपछि कसैलाई ज्वरो आउने, कसैलाई शरीर दुख्ने त कसैलाई कमजोरी महसुस हुने सुनिँदै आएको छ ।

तर केही समयअघि भारतका एक व्यक्तिको शरीर खोप लगाएपछि चुम्बक बनेको समाचार सार्वजनिक भएको थियो । नेपालमा पनि त्यस्तै घटना भएको छ । चार दिन अघि मात्रै भेरोसेलको पहिलो डोज खोप लगाएकी असनकी ६० वर्षकी संगिता तिमिलाको शरीर चुम्बक जस्तै भएको छ ।

मध्यपुर हस्पिटल तथा कोरियन नेपाल अस्पतालका अर्थोपेडिक सर्जन डा. मनिष प्रधानाङ्गले आफ्नी फुपु संगिताको शरीर चुम्बकजस्तै भएको बताउँदै फेसबुकमा भिडियो सार्वजनिक गरेका छन् ।चुम्बकले फलाम तानेको जस्तो फुपुकाे शरीरले पनि चम्चा, साँचो तानेको देखेपछि आश्र्चयमा परेको प्रधानाङ्गको भनाइ छ ।

संगिताको शरीरमा चम्चा, थाल टाँसिएको भिडियोमा देखाइएको छ । यसबारे अध्ययन हुनुपर्ने उनको भनाइ छ । भारतमा पनि को’भिशिल्डको दुवै मात्रा लगाएका एक व्यक्तिको शरीरमा पनि म्याग्नेट उत्पन्न भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यद्यपि यसबारे अनुसन्धान हुन बाँकी छ ।

प्रतिकृया दिनुहोस्