Thursday, April 22

अहिले सम्म कसैको प्रेममा परेकै छैन, कोही कोही मेरो प्रेममा पागल होलान् (कोमल वली)

January 1, 2021 248

काठमाडौँ । लोकप्रिय गायिका, संचारकर्मी तथा नेतृ कोमल वलीले अहिलेसम्म आँफु प्रेममा नपरेको बताएकी छिन् । मध्यममवर्गिय परिवारमा जन्मिए हुर्केकी कोमललको नेता बन्ने सपना बल्ल आएर पूरा भएको बताउँछिन् ।

दागंबाट ४४ सालमा गीत गाउन काठमाडौँ आएकी कोमल सिंहदरमा नै जागिरे भइन् । रेडियोमा बोल्न थालेको २ दशकपछि एक अन्तरवार्तामा आफ्नो जीवनका विभिन्न रोचक पक्षहरु खोल्दै कोमलले ५० साल वैशाल १ गते रेडियो नेपालमा काम सुरु गरेको दिनको खुशी यसरी ब्यक्त गरेकी छिन् ।

आँफु प्रेममा नपरेको तर आफ्ना पछि भने धेरै पुरुषहरु लागेको, आँफुलाई एकतर्फी मन भने पराएको भन्न उनी पछि परिनन् ।काठमाडौँ । लोकप्रिय गायिका, संचारकर्मी तथा नेतृ कोमल वलीले अहिलेसम्म आँफु प्रेममा नपरेको बताएकी छिन् । मध्यममवर्गिय परिवारमा जन्मिए हुर्केकी कोमललको नेता बन्ने सपना बल्ल आएर पूरा भएको बताउँछिन् ।

दागंबाट ४४ सालमा गीत गाउन काठमाडौँ आएकी कोमल सिंहदरमा नै जागिरे भइन् । रेडियोमा बोल्न थालेको २ दशकपछि एक अन्तरवार्तामा आफ्नो जीवनका विभिन्न रोचक पक्षहरु खोल्दै कोमलले ५० साल वैशाल १ गते रेडियो नेपालमा काम सुरु गरेको दिनको खुशी यसरी ब्यक्त गरेकी छिन् ।

आँफु प्रेममा नपरेको तर आफ्ना पछि भने धेरै पुरुषहरु लागेको, आँफुलाई एकतर्फी मन भने पराएको भन्न उनी पछि परिनन् ।

प्रतिकृया दिनुहोस्