काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमित हुनेमा १५३ जना महिला र २७३ जना पुरुष रहेका छन्।
२४ घण्टामा ५ हजार २२५ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ३७ हजार ७०२ पीसीआर परीक्षण भएका छन्।
यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको छ। सक्रिय संक्रमितको संख्या ६ हजार ४८ छ भने क्वारेन्टाइनमा ३६७ जना रहेका छन्।
त्यसैगरी २४ घण्टामा ७४८ जना निको भइ डिस्चार्ज भएका छन्। यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५३ हजार १०७ पुगेको छ।
२४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८६४ रहेको छ।
पछिल्लो २४ घण्टामा देशभर ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमित हुनेमा १५३ जना महिला र २७३ जना पुरुष रहेका छन्।
२४ घण्टामा ५ हजार २२५ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ३७ हजार ७०२ पीसीआर परीक्षण भएका छन्।
यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको छ। सक्रिय संक्रमितको संख्या ६ हजार ४८ छ भने क्वारेन्टाइनमा ३६७ जना रहेका छन्।
त्यसैगरी २४ घण्टामा ७४८ जना निको भइ डिस्चार्ज भएका छन्। यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५३ हजार १०७ पुगेको छ।
२४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८६४ रहेको छ।
प्रतिकृया दिनुहोस्