Sunday, July 25

सेजलाको रहस्यमय मृत्यु : मिल्ने साथी आइन मिडियामा (भिडियो)

June 14, 2021 136

झापाको दमकमा एक घरमा कोठा भाडामा लिएर अस्पतालमा अध्ययन गर्दै काम गर्दै आएकी इलामकि सेजल कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो ।

प्रहरीले मृत्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार सेजललाई बेलुकी करिब ५:०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए । त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उहाँलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेको र तत्कालै लाइफलाइन अस्पताल पुर्याएपछि पनि बचाउन नसकिएको साथीहरुको भनाइ उद्धृत गर्दै प्रनाउ कार्कीले जानकारी दिए ।

घटनालगत्तै पीडितका अभिभावक राति ११:०० बजे दमक आइपुगेका बताइएको छ । आफन्तले भने सेजलाको मृ त्यु रहस्यमय भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा जाहेरी दिएका छन । आफन्त कसैलाई खबर नगरी छोरीलाई उठाएको भन्दै परिवारले गुनासाे समेत गरेको छ । यसै बीच पहिलोपटक मृतककि साथी मिडियामा आएकी छिन । उनीहरू एउटै कोठामा बस्दै आएका थिए । इलामकी सेजल कोईराला सोझी र मेहेनती भएको उनले बताइन ।

पुरा भिडियो यहाँबाट हेर्नुहोस ।काठमाडौं / मोडल निशा घिमिरेको उ’पचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । गत वर्ष भारतको देहरादुनमा सडक दु’र्घटनामा परेर ग’म्भीर घा’इते भएकी मोडल घिमिरेलाई बिहिबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा उपचाररत घिमिरेको अहिले स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको छ । यस्तै मोडल घिमिरेको उपचारको लागि अभिनेत्री द्वय करिश्मा मानन्धर र रेजिना उप्रेतीले पनि सहयोग गरेका छन् ।

उनीहरुले शनिवार मोडल घिमिरेको घरमै पुगेर उनका पितालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । मोडल घिमिरेको उपचारको लागि करिश्माले २५ हजार र रेजिनाले १० हजार सहयोग गरेका हुन् । यस्तै मोडल घिमिरेको उपचारको लागि चलचित्र कल्याणकारी कोषले ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

भारतमा दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनको लामो समय काठमाडौंको ट्रमा सेन्टरमा उपचार गरिएको थियो । गत विहिबार पुन उनलाई नर्भिकमा भर्ना गरी उपचार सुरु गरिएको हो । निशाले फिल्म ‘मधेशीपुत्र २’ अभिनय गरेकी छिन् । भने तीन दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्