Thursday, December 2

छात्रबृत्तिमा अमेरिका गएका नेपाली युवकको गो’ली का*ण्डमा निध^न, धेरै नेपाली भागेर बाँचे

June 14, 2021 484

मेरिल्याण्ड भएको गो ली का*ण्डमा ज्या^न गुमाउने नेपाली युवा सागर घिमिरेको आज अ न्त्ये,ष्टी गरिने भएको छ ।परिवारसंगको सहमतिपछि आज दाह सं,स्का र गर्न लागिएको मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले जानकारी दिनुभयो ।

आज दिउसो १ बजे बाल्टिमोरको काजोरोस्की फ्युनेरलमा अन्तिम श्रद्धान्जली र अन्तेष्टी कार्यक्रम राखिएको छ । अ न्ते#ष्टी गर्ने स्थानमा एक सय जना व्यक्ति मात्र सहभागी हुन सक्ने हुनाले सहभागी हुन चाहनेहरुले अग्रिम जानकारी दिन अनुरोध गरिएको छ ।

२४ बर्षका स्वर्गीय घिमिरे वाउन्टीमोर काउन्टीमा रहेको वुडल्यानमा वस्दै आएका थिए । मानसिक स्वास्थ्यमा समस्या भएको व्यक्तिले चलाएको गो ली बाट घिमिरेको मृ*त्यु भएको थियो । उनी पूर्ण छात्रबृत्तिमा अमेरिकामा अध्ययनका लागि आएका थिए ।

संखुवासभा स्थायी घर भएका २४ बर्षका घिमिरे गत अप्रिलमा साउथ क्यारोलिनाको अरेन्जबर्गमा रहेको क्लाफलिन युनिभर्सिटीबाट ग्रयाजुएट भएका थिए । उनी त्यस लगत्तै वुडल्यान कम्प्लेक्समा बसाई सराई गरेका थिए ।

घट,नामा एक नेपालीको घर पूर्णरुपमा ध,,वस्त भएको थियो भने सर्लाहीका श्याम अधिकारी घा, इते भएका थिए । बन्दुक धारीले अन्य नेपालीहरुलाई पनि लखेटेको र भागेर ज्या,न बचाएका थिए ।मेरिल्याण्ड भएको गो ली का*ण्डमा ज्या^न गुमाउने नेपाली युवा सागर घिमिरेको आज अ न्त्ये,ष्टी गरिने भएको छ ।परिवारसंगको सहमतिपछि आज दाह सं,स्का र गर्न लागिएको मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले जानकारी दिनुभयो ।

आज दिउसो १ बजे बाल्टिमोरको काजोरोस्की फ्युनेरलमा अन्तिम श्रद्धान्जली र अन्तेष्टी कार्यक्रम राखिएको छ । अ न्ते#ष्टी गर्ने स्थानमा एक सय जना व्यक्ति मात्र सहभागी हुन सक्ने हुनाले सहभागी हुन चाहनेहरुले अग्रिम जानकारी दिन अनुरोध गरिएको छ ।

२४ बर्षका स्वर्गीय घिमिरे वाउन्टीमोर काउन्टीमा रहेको वुडल्यानमा वस्दै आएका थिए । मानसिक स्वास्थ्यमा समस्या भएको व्यक्तिले चलाएको गो ली बाट घिमिरेको मृ*त्यु भएको थियो । उनी पूर्ण छात्रबृत्तिमा अमेरिकामा अध्ययनका लागि आएका थिए ।

संखुवासभा स्थायी घर भएका २४ बर्षका घिमिरे गत अप्रिलमा साउथ क्यारोलिनाको अरेन्जबर्गमा रहेको क्लाफलिन युनिभर्सिटीबाट ग्रयाजुएट भएका थिए । उनी त्यस लगत्तै वुडल्यान कम्प्लेक्समा बसाई सराई गरेका थिए ।

घट,नामा एक नेपालीको घर पूर्णरुपमा ध,,वस्त भएको थियो भने सर्लाहीका श्याम अधिकारी घा, इते भएका थिए । बन्दुक धारीले अन्य नेपालीहरुलाई पनि लखेटेको र भागेर ज्या,न बचाएका थिए ।

प्रतिकृया दिनुहोस्