Thursday, August 18

बिहे भाको २७ दिनमै बिष्णु मृ’त फेला, दाइजोको कारण यस्तो भयो भन्दै माइती मिडियामा

June 14, 2021 431

बिहे भाको २७ दिनमै बिष्णु मृ’त फेला, दाइजोको कारण यस्तो भयो भन्दै माइती मिडियामा

बुटवल– कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेको घटनामा आफ्नै श्रीमतीको योजनामा भएको खुलेको छ। ह’ति’या’र बिक्री गर्ने गि’रोहसँग मिलेर उनकै श्रीमतीले पाण्डेको घटना घटाएको प्रहरी अनुसन्धानमा खुलेको हो।

सोमबार कपिलवस्तुमा पत्रकार सम्मेलन गरी प्रहरीले न’रा’म्रो स’म्बन्धका कारण श्रीमती महिमाले द’वा’ब दिएर पाण्डेको ज्या न लिएको जानकारी दिएको हो । कपिलवस्तु नगरपालिका–१ आनन्दवाग बस्ने ओमप्रकाश यादव र पाण्डे श्रीमति महिमाबीच ५ वर्षदेखि स’म्ब’न्ध रहँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवैबीचको सम्बन्ध दीपकले थाहा पाएपछि श्रीमान श्रीमतिबीच म’नमु’टा’व आएको थियो । मृतक पाण्डे र यादबबीच पनि स’म्बन्ध बि’ग्रि’एको र दीपक दुवैका लागि समस्या हुन थालेपछि योजना बनाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले मुख्य योजनाकार महिमासहित उ’पलब्ध गराउने गि’रो’हलाई समेत नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले पाण्डे घटनामा आवश्यक पर्ने समान उपलब्ध गराएका सहयोग गरेका ६ जनालाई नै नियन्त्रणमा लिएको छ।

घटनामा सं’लग्न कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ओम प्रकाश यादव, कपिलवस्तु नगरपालिका २ बस्ने साकिर अलि पखिया, कपिलवस्तु नगरपालिका वडा नम्बर २ घर भई वडा नम्बर ६ ससुरालीमा बस्दै आएका रमजान साह मुसलमान, कपिलवस्तु नगरपालिका १ का पूर्णवीर पाल्पालीसमेत पक्राउ परेका छन्।

जेठ ५ गते कपिलवस्तु नगरपालिका वडा नम्बर ३ गोबरीमा घाइते भएका उनको उपचारका क्रममा जेठ १० गते काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको थियो।कपिलवस्तुका माओवादी केन्द्रका नेता दीपक पाण्डेको ह’त्याका मुख्य योजनाकारहरुलाई प्रहरीले सार्वजनिक गरेको छ। कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र) का जिल्ला नेता दीपक पाण्डेको ह त्या मा प्र योग भएको पेस्तोल प्रहरीले बरामद गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय तौलिहवामा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले ती अपराधीहरुलाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार दीपक पाण्डेको ह’त्यामा मुख्य योजनाकारहरु : प्रकाश भन्ने ओम प्रकाश यादव र महिमा पाण्डे हुन। प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीका अनुसार ओम प्रकाश यादवले दीपक पाण्डेलाई बिगत २/३ बर्ष देखि मार्न योजना बनाउने गरेका थिए।

बिगत ५ बर्ष देखि ओम प्रकाश यादवको र मृतक दीपकको श्रीमती महिमा पाण्डेयको बीच भएको अ नै तिक स म्बन्धका कारण मृतकको श्रीमान पाण्डेले थाहा पाए पश्चात बिवाद, मनमुटाव सृजना भई यो घटना घटेको हो।

पछि पनि उनीहरु बीच अ नै तिक स म्बन्ध का यमै रहेको, मृतकको श्रीमती पाण्डेयले नै प्रतिबादी प्रकाश भन्ने ओम प्रकाश यादवलाई प्रयोग गरी पटक/पटक श्रीमान पाण्डेलाई मा र्ने यो जना बनाई बिगत २-३ बर्ष अघी देखि नै श्रीमानलाई मार्न बिभिन्न व्यक्तिहरुलाई प्रयोग गरी सुपारी (बैना) समेत दिए पनि पटक-पटकको प्रयास असफल भएपछि लामो निग्रानी पश्चात गत जेठ ५ गते ह त्या भ एको खुल्नमा आएको प्रहरीले जनाएको छ

प्रतिकृया दिनुहोस्