Thursday, May 6

वजन घटाउनदेखि किडनीको पथरी निकाल्नसम्म उपयोगी छ गुड़हल फूल, यसरी गर्नुहोस् प्रयोग

January 2, 2021 225

गुड़हल फूल नेपाल तथा भारतमा पाइने गर्छ । यो फल जति देख्नमा सुन्दर हुन्छ त्यति नै फाइदा जनक पनि हुने गर्छ ।

आयुवेदका अनुसार यो फूलको एकदमै धरै उपयोगीता रहेको छ । सामान्यतया गुडहलको फुल सफेत र रातो रगंको हुने गर्छ। यसलाई धरै सौन्दर्यको उपचारमा प्रयोग गर्ने गर्छन् ।

यहाँ तककी सौन्दर्यको उचारमा पनि गुडहलको फूल प्रयोग गरेको हुन्छ। आज हामी तपाइलाई गुड़हल फुलको फाइदाबारे जानकारी दिन गएका छौ।

गुडहल फूलका फाइदाहरु

यो फूलाई मधुमेहको लागि यो फूलका २० /२५ पतिको सेवन गर्न सुरु गनुहोस् । यो सधै २०/२५ पति खानले तपाइलाई मधुमेहबाट आरमा मिल्दछ ।

गुड़हलका फूल हातखुटा सुनिने, चिलाउने पोल्ने जस्ता समस्यालाई कम गर्छ । यसलाई राम्रोसँग मिक्सरमा पिसेर लेप बनाउने र यसलाई सुजन र पोलेको ठाउमा लगाउने त्यसपछि केहि घण्टामा तपाइको समस्या हटेर जाने छ ।

यदि तपाइलाई डण्डिफोरको समस्या छ भने गुड़हलको फलको पातलाई पानीमा उमाल्ने, त्यसपछि त्यो पातलाई राम्रोसँग पिसने त्यसमा थोरै सेहन मिलाएर त्यसलाई डण्डीफोर भएको ठाउमा लगाउने त्यसपछि पिम्पल्स हटेर जान्छ ।

गुड़हल पातबाट बनेको चिया यसले एलडीएल कोलेस्ट्रॉलको कम गर्नमा यो चिया धेरै प्रभावकारी हुने गर्छ । यस फूलमा हुने तत्वले कोल्डस्टोरको स्तरलाई कम गर्छ ।

गुड़हलको फूलमा पाइने तत्वले व्लड पेशर र कोलेस्ट्रॉललाई नियन्त्रण गर्छ । यसले गुड़हलको फूलाई तातो पानीमा उमालेर पिउन फाइदा जनक हुने गर्छ ।

यदि तपाइलाई किडनीको समस्या छ भने गुड़हल फूलको पताबाट बनेको चिया पिउने गर्नु । यदि नियमित पिउनु भयो भने यसको समस्या धरै छिटो निको हुन्छ ।

यदि तपाइको किड्नीमा पथरी छ अथवा धरै समयदेखि किडुनीमा समस्या भइरहेको छ भने तपाइले गुड़हलको चिया बनाएर पिउनुहोस् यस समस्याबाट छिटो छुटकरा मिल्छ।

यदि तपाइको शरीरमा रगतको कमी छ भने यो फूललाई प्रयोग गर्न सक्नु हुन्छ। गुड़हलको फूलाई सुकाएर बनाएको पाउडर १ चम्चा मिसाएर दुधमा पिउनाले रगतको कमिहुने समस्या हटेर जान्छ।

गुड़हलको फूलमा धेरै पौष्टी तत्व पाइने गर्छ । यसमा भिटामीन सि, खनिजपर्दाथ जस्ता धेरै तत्व पाइने गर्छ। जसले गर्दा स्वाससम्वन्धी समस्यालाई कम गर्छ । यसले घाटीको दुखाइलाई पनि कम गर्ने गर्छ।

वजन बड्नुलाई चिन्ताको विषय मानिन्छ । अधिक वजनका कारण स्वास्थ्यमा विभिन्न समस्याहरु देखा पर्ने गर्दछन्। तर बढेको वजन नघटेर धेरैलाई हैरान बनाएको हुन्छ। गुड़हलको फूल वजन घटाउनका लागि निकै प्रभावकारी बन्ने गर्दछ। यस फूलको चिया बनाएर लगातार २ महिलासम्म पिउने हो भने बढेको वजन विस्तारै नियन्त्रणमा आउने गर्दछ।

प्रतिकृया दिनुहोस्