Wednesday, October 20

खत्रा बेहुलि ,बेहुलिबाट बेहुला जोगाउनै गाह्राे ,पर्यो हम्बेहम्बे,चल्यो रुवाबासि (हेर्नुस् भिडियो )

May 15, 2021 440

छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,

मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ

हो त्यस्तै नै भयो आजको यश शृङ्खलामा हामी तपाईहरुलाई ती नै बेहुलिको त्यो बिदाइको भावुक क्षण र दहि ख्वाइदिने बेलाको त्यो जोश र जित्नु पर्ने दृणता उपर आजको भिडियो केन्द्रित रहनेछ ।जित जस्को भएपनि जित्ने त केवल सम्बन्धले नै हो ।नवजोडिलाइ सुखद दाम्पत्य जिवनको शुभकामना । हेर्नुस् उक्त भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्