बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् । उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो ।sourcemedia20times.com
नेपालगन्ज ।
भेरी अस्पतालमा उपचाररत स्टाफ नर्सको कोरोनाका कारण नि धन भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्सको २० वर्षको उमेरमै दु खद नि धन भएको हो । दाङको तुलसीपुर निवासी उनको सोमबार बिहान ११ बजे निध न भएको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।प्रकाश थापाले ६ दिनदेखि उपचार गराइरहेकी स्टाफ नर्सको मृ त्यु भएको बताए । उनलाई ‘दाङबाट नै कोरोना संक्रमण भएर उपचारका लागि नेपालगन्ज ल्याइएको थियो ।
‘६ दिनदेखि उपचारमा उनलाई कोसिस गरेपनि बचाउन नसकिएको सुपरिटेन्डेन्ट डा प्रकाश थापाले बताए । अनिताको निधनले उनकी नाबालक छोरी टुहुरी बनेकी छिन् । यो खबरले सिंगो गाउँ नै शोकमा डुबेको छ
सबैको जानकारीको शेयर गर्नुहोस !!!
प्रतिकृया दिनुहोस्