Sunday, September 19

कार र मोटरसाइकल ठो’क्किँदा बाबुछोराको गयो ज्या’न

June 15, 2021 160

रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ मा भएको सडक दु’र्घ:ट’ना’मा दुई जनाको मृ’त्यु भएको छ। दु’र्घ’ट’ना’मा ५० वर्षीय टेकबहादुर परियार र उनका छोरा ३० वर्षीय सन्तोष परियारको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका वडा न. ६ कलौनी शान्तिटोलमा लु २ च ८५२९ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल एकआपसमा ठो’क्किँदा दु’र्घ’ट’ना भएको थियो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

नेपालमा बज्यो खतराको घन्टी , शुक्रबार परेको पानीका कारण गण्डकी, नारायणी र तिनहुँ नदीको १५ स्थानमा बाढीको उच्चजोखिम बडेको छ । यि नदीको १५ वटा क्षेत्रमा बाढीले खतराको तह पार गरेपछि जल तथा मौसम विज्ञान विभागले सतर्क रहन अनुरोध गरेको छ । नारायणी नदी अन्र्तगत कुमालगाउँ, पाल्पाको गैडाकोट, कास्कीको लुम्ले, चितवनको भरतपुर विमानस्थल क्षेत्र, चरछरे, कल्याणपुर, रामपुर, गण्डकी नदीको म्याग्दीको घोरेपानी र पाल्पाको तानसेन र तिनहुँको भैरहवा क्षेत्रमा नदीमा बाढीले खतराको तह पार गरेको महाशाखाको तथ्याङक छ ।

आइतबारदेखि परेको अविरल वर्षाका कारण बूढीगङ्गा नदीमा आएको बाढीका कारण सयौँ बिघा खेतीयोग्य जमीन बगरमा परिणत हँुदै गएको छ । गत वर्ष साउन २५ गते बूढीगङ्गामा आएको बाढीले खेतीयोग्य जमीन बगाउनुका साथै बगरमा परिणत गरेको थियो । यस वर्ष पनि वर्षात्को समयमा नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्जनौँ बस्ती र खेतीयोग्य जमीन नदीले कटान गरेको छ ।
बडिमालिका नगरपालिका–२ को भौनेरा, ८ को रापक र सोही नगरपालिका–६ को बीरेखोलाको सयौँ मुरी फल्ने खेतीयोग्य जमीन कटान शुरु गरेको त्यहाँका स्थानीयवासीले बताएका छन् । त्यस्तै बूढीगङ्गा गाउँपालिका–१ अमकोटमा १०७ परिवारको खेतीयोग्य जमीन बूढीगङ्गा नदीले कटान गरेको छ । त्यस्तै घागरमा गत वर्ष कटान भएको खेतीयोग्य जमीन यस वर्ष वर्षात् शुरुआतसँगै पुनः नदीले कटान गर्न शुरु गरेको छ । आफ्नो १९ मुरी धान फल्ने खेत बगाएको र घर पनि पूर्णरूपमा बगाएकाले बासका लागि निकै समस्या भएको घागरका अम्मर महतले बताउनुभयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यस्तै नदीका कारण बडिमालिका–६ पानीनाउलामा २५ परिवारको जग्गा नदीले पूरै कटान गरेको स्थानीयवासी धन बढुवालले बताउनुभयो । “प्रत्येक वर्ष कटान गर्दै आएको थियो, यस वर्षदेखि पूर्णरूपमा खेतीयोग्य जमीन बगाएको छ”, उहाँले भन्नुभयो । त्यस्तै त्रिवेणी नगरपालिका–३ र बूढीगङ्गा–३ को खेतीयोग्य जमीन नदीले कटान गर्दै आएको बूढीगङ्गा नगरप्रमुख दीपकविक्रम शाहले बताउनुभयो

प्रतिकृया दिनुहोस्