Sunday, December 5

१२ लाख खर्चेर गरेको बिहे २७ दिनमै चैट ,२३ बर्षिय बेहुलि यसरि मृ त फेला (हेर्नुस् भिडियो )

June 15, 2021 384

पोखराकि २३ बर्षिय विष्णु बरालले राजि खुसि बैसाखको १७ गते रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ बर्मा चौकको आशपासमा बस्ने प्रदिप भट्टराई सग बिवाह गरेकि थिइन् । ****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

बिवाहमा केटा पक्षले मागेजति दाइजो केटि पक्षले दिएकै थियो । र बिवाहमा लगभक १२ लाख जति खर्च भएको थियो ।सो बिवाह भएको एकमहिना पनि नबित्दै अरणथात २७ दिनमै जेठ १४ गते बिष्णु आफ्नै घरमा मृ त फेला परिन् । घ ट ना यसरी पनि रहस्यमय बन्दै गइरहेको छ ।

झु ण्डि एको भनिएको र सो श व पुलिसलाई,माइति पक्षलाई केही पनि सोध्दै नसोधि शरिरमा केही तातो छकि भन्दै आफैले खोलेको र भुइमा लडाएको श्रिमान यानकि प्रदिपले बताए तर यस्तो झु ण्डि एकै हो भने पुलिस प्रशासनलाई खबर नगरि यसरी ला श लाई आफैले का टेर झिक्नु ले यो घटनालाई अझै रहस्यमय बनाउदै लगिरहेको छ । हामी यस्लाई ह त्या हो या आत्म ह त्या त्यो पनि भन्ने पक्षमा छैनौ किनकि अनुसन्धान जारि छ र निचोड आएपछि तपाईहरु समक्ष पेश गर्नेनै छौ ।हेर्नुस् भिडियो सामाग्री

आचल शर्मा पछिल्लो समयकी निकै चर्चित नायिका तथा मोडेल हुन् । उनले धेरै म्युजिक भिडियो र फिल्महरुमा अभिनय गरिसकेकी छिन् । र उनले अभिनय गरेको चलचित्र तथा म्युजिक भिडियोले राम्रै चर्चा कमाएका पनि छन् ।

नाई नभन्नु ल ४ बाट अभिनय यात्रा आरम्भ गरेकी आचल सुन्दर अनुहार, मिलेको जिउडालले गर्दा निकै आकर्षक देखिन्छिन । तर आचल शर्माको नाक हल्का लामो जस्तो देखिन्छ । र यहि बिषयलाई लियर उनले अझै सुन्दर देखिन नाकको सर्जरी गरेको भनेर धेरैले चासो पनि देखाएका छन् । पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन्।

नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् । के आचलले सुन्दरताकै लागि नाकको सर्जरी गरेकी हुन् त ? नायिका आचल शर्माले नाकको सर्जरी गरेको भनेर टिकटकको कमेन्ट सेक्सनमा धेरैले कमेन्ट गरेका छन् । एक अन्तरबार्ताको क्रममा आचलले आफुले नाकको सर्जरी गरेको हल्ला सहि भएको बताएकी छिन् । भिडियो अन्तरबार्तामा ‘नाकको सर्जरी गराएको हल्ला सत्य हो’ भनेर सोधिएको प्रश्नको उत्तर दिदै उनले भनिन् ‘सत्य हो’ ।

बास्तबिकता के हो त ? सुन्दरताको लागि सर्जरी गरेको नभई नाकमा समस्या भएको कारण सर्जरी गरेको उनको भनाई छ । उनी भन्छिन् ‘मेरो नाकको नाहिना साईडमा मासु पलाको थियो, सास फेर्न अलिकती गार्हो होकि जस्तो भयो मलाई, चेकअप गर्ने क्रममा अहिले फाल्न पर्छ, यो त बढ्दै जाने कुरा हो भनेपछी Unwanted कुराहरु फाल्देको’ ।

मैले प्लाष्टिक सर्जरी गराएको होईन, प्लाष्टिक सर्जरी भनेको त नाक नै बनाउने होनित, मेरो नाक काटकुट गरेको होईन । मात्रै बढेको मासु काटेको हो । प्लास्टिक सर्जरी गरेको भएत चिरिएको मिलाएको दाग देखिन्थ्यो नि त ।

पछिल्लो समय आचल शर्मा टिकटकबाट टाढा छिन् । एक भिडियोमा उनले सुगालाई परेवा भनेपछी फ्यानहरुको निकै आलोचना खेप्नुपरेको थियो । कतिले निकै नराम्रो कमेन्ट गरेका थिए । त्यसैले उनले टिकटकको कमेन्ट सेक्सननै अफ गरेकी थिईन । हेर्नुस् बाकी भिडियोमा ।

प्रतिकृया दिनुहोस्