Sunday, July 25

नायिका श्वेता भन्छिन्, ‘काठमाडौंलाई पानीको प्यास मेटाएर आँशुको भेलमा डुबेकी मेलम्चीलाई सहयोग गरौं’

June 16, 2021 214

काठमाडौं – नायिका श्वेता खड्काले मेलम्चीका बाढीपीडितलाई सहयोग गर्न आग्रह गरेकी छिन् ।

श्वेताले सामाजिक सञ्जाल फेसबुकमार्फत् मेलम्चीका बाढीपीडितका लागि सहयोगको अपिल गरेकी हुन् । उनले अगाडि लेखेकी छिन्, ‘काठमाडौलाई पानीको प्यास मेटाएर आफु भने आँशुको भेलमा डुबिरहेकी मेलम्चीको दुख र पिंडालाई टुलु टुलु हेरेर कहाँ बस्न सकिन्छ र ? मेलम्चीको यो दर्दनाक अवस्थामा साथ र सहयोगको हात बढाउनु अहिलेको आवस्यकता हो ।’

श्वेताले बाढीपीडितहरुको आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै आफूले राहतका लागि सबैसँग अपील गरेको बताएकी छिन् । उनले अगाडि लेखेकी छिन्, ‘यही आवस्यकतालाई महसुष गरी तत्काल राहत र उद्दारको ब्यवस्थापनमा आफ्नो पाइला अघी सारेकी छु ।’

श्वेताको फेसबुक स्टाटसः काठमाडौं – नायिका श्वेता खड्काले मेलम्चीका बाढीपीडितलाई सहयोग गर्न आग्रह गरेकी छिन् ।

श्वेताले सामाजिक सञ्जाल फेसबुकमार्फत् मेलम्चीका बाढीपीडितका लागि सहयोगको अपिल गरेकी हुन् । उनले अगाडि लेखेकी छिन्, ‘काठमाडौलाई पानीको प्यास मेटाएर आफु भने आँशुको भेलमा डुबिरहेकी मेलम्चीको दुख र पिंडालाई टुलु टुलु हेरेर कहाँ बस्न सकिन्छ र ? मेलम्चीको यो दर्दनाक अवस्थामा साथ र सहयोगको हात बढाउनु अहिलेको आवस्यकता हो ।’

श्वेताले बाढीपीडितहरुको आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै आफूले राहतका लागि सबैसँग अपील गरेको बताएकी छिन् । उनले अगाडि लेखेकी छिन्, ‘यही आवस्यकतालाई महसुष गरी तत्काल राहत र उद्दारको ब्यवस्थापनमा आफ्नो पाइला अघी सारेकी छु ।’

श्वेताको फेसबुक स्टाटसः सिन्धुको समस्यामा हाम्रो साथ ***
काठमाडौलाई पानीको प्यास मेटाएर आफु भने आँशुको भेलमा डुबिरहेकी मेलम्चीको दुख र पिंडालाई टुलु टुलु हेरेर कहाँ बस्न सकिन्छ र ! मेलम्चीको यो दर्दनाक अवस्थामा साथ र सहयोगको हात बढाउनु अहिलेको आवस्यकता हो । यही आवस्यकतालाई महसुष गरी तत्काल राहत र उद्दारको ब्यवस्थापनमा आफ्नो पाइला अघी सारेकी छु । मेरो यो पाइलामा समाजसेवी ईशा गुरुङ्ग दिज्युको पहल मा Hamro Team Nepal ले पनि ५० ओटा सिरक र डस्ना लगायत अन्य राहत सामग्री दिएर सहयात्रीको भूमिका निर्वाह गर्ने भएको छ । पर्सी सुक्रवारका दिन मेलम्चीको लागी प्रस्थान गर्ने हाम्रो योजनामा सहयात्री बन्न ईच्छुक सबैलाई स्वागत छ ।
(सहकार्यको लागी : ९८४३६८८६४०)

प्रतिकृया दिनुहोस्